शिक्षा

धरानमा अन्तर प्लस टु वक्तृत्वकला प्रतियोगिता : १८ जना फाइनलमा

धरान: धरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनोट चरण धरान-८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा आइतबार सम्पन्न भएको छ।धरानभरिका ११ वटा प्लस टु बाट २० जना विद्यार्थी सहभागी भएको प्रतियोगिताबाट १८ जना फाइनल चरणका लागि छनोट भएका छन्।फाइनलमा प्रवेश गर्नेहरूमा सरस्वती मा.बि., पानवाराका समिता राई र निर्मला भण्डारी, शिक्षा निकेतन मा.बि.का सुसन राई […]

राजनिती

सुनसरी–१ मा कांग्रेस उम्मेद्वार जिताउन ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

धरान: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र–१ मा नेपाली काँग्रेसका उम्मेद्वार सुजेन्द्र तामाङलाई जिताउने उद्देश्यले ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन गरिएको छ।आईतबार नगर सभापति श्याम पोखरेलको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गरिएको हो।संयोजक पोखरेलले यसपटक कांग्रेस उम्मेद्वार तामाङको जित सुनिश्चित रहेको दाबी गर्दै सुनसरी–१ मा ६ हजार ५ सय क्रियाशील सदस्य रहेको […]

धरान विशेष

सूर्यमा मतादान गर्न धरान ४ वडा अध्यक्ष धन बहादुर राईको वडाबासीलाई अपिल

धरान: पाँचकन्याको हातबाट टीका ग्रहरण गर्दै एमाले उमेदवारहरु टीकाराम लिम्बू र मौसम राईले धरान ४ नम्बर वडामा घरदैलो कार्यक्रम शुभारम्भ गरेकाछन् । उमेदवारहरुलाई धरान ४ का वडा अध्यक्ष धनबहादुर राईले शुभकामना दिँदै सूर्यमा मतदान गर्न समेत वडावासीलाई आह्वान समेत गरेकाछन् ।शनिबार धरान ४ खैरेनीटार काठेपुलबाट घरदैलोको शुभारम्भ गरेको हो । वडा अध्यक्ष धनबहादुर राईले यो […]

खेलकुद

बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइजको पोल्टामा

धरान: २६औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाडौँले हात पारेको छ।शनिवार धरान रङ्गशाला मा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्याइजले चर्च ब्वाइज युनाइटेड काठमाडौँ लाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो। चर्च ब्वाइज अघिल्लो वर्ष २५औँ संस्करणको उपविजेता टोली थियो।उपाधिसँगै प्लानिङ ब्याइजले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता चर्च […]

धरान विशेष

पत्रकारहरु माथी दुव्र्यवहार गरेकी श्रम संस्कृति पार्ककी कर्मचारी अस्मीताले मागीन माफी

धरानः श्रम संस्कृति पार्कमा रिपोटिङ गर्न पुगेका पत्रकारहरुसंग आफुबाट दुव्र्यवहार भएकोमा श्रम संस्कृति पार्ककी कर्मचारी अस्मीता चाम्लिङ राईले माफी मागेकी छन । कपुरीन्युजकी पत्रकार रश्मी प्रधान, कोले न्युजका पत्रकार रोहित राई, कोशीपत्र दैनिकका फणिन्द्र तिम्सीनाको मानहानी हुने अपशब्द र फेसबुकमा स्ट्याटस र भिडियो राख्दा गम्भिर दुव्र्यवहार भएकोमा शुक्रबार धरान उपमहानगरपालिका परिसरमा माफी मागेकी हुन । […]

खेलकुद

बुढासुब्बा गोल्डकप– उपाधी जित्नेमा दुबै टिम ढुक्क

धरान: बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६ औं संस्करणको फाइनलमा प्लानिङ ब्वाइज युनाइटेडले साबिक उपबिजेता चर्च ब्वाइज युनाइटेड विरुद्ध शनिबार प्रतिस्पर्धा गर्ने भएको छ ।धरान–१६ स्थित धरान रंगशालामा हुने प्रतिस्पर्धात्मक खेलमा दुवै टिमको दाबी छ । शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरका हुन । दुवै कप्तान र प्रशिक्षकले एक अर्कामा परिचित टिम […]

समाज

३१ औं जनयुद्ध दिवसमा धरानमा रक्तदान, १०१ पिन्ट रगत सङ्कलन

धरान: नेपाली कम्युनिष्ट पार्टी धरान नगरको आयोजनामा ३१ औं जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।१० वर्षसम्म चलेको सशस्त्र जनयुद्धको स्मरण तथा सहिद र बेपत्ता परिवारप्रति सम्मान प्रकट गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय १ पिन्ट रगत सङ्कलन गरिएको नगर संयोजक उद्धव बहादुर लिम्बुले जानकारी दिए।शुक्रबार सम्पन्न उक्त रक्तदान कार्यक्रम सुनसरी क्षेत्र नं […]

राजनिती

एमालेले जनभावना अनुसार युवा उम्मेद्वार बनाएको मतदाताको प्रतिकृया

धरान: एमालेको सूर्य ध्वजावाहक उमेद्वार टीकाराम लिम्बूलाई आफ्नै घरमा पहिलो पटक देखिपछि धरान १५ श्यामचोककी इन्द्रकला लावतीले सूर्यमा भोट हाल्ने प्रतिवद्धता जनाउनुभयो । लावतीले भन्नुभयो उमेद्वार भनेपछि बुढो हुन्छ भन्ने थियो तर एमालेले समयको माग र जनभावना अनुसार युवा उमेद्वार बनाएको रहेछ हाम्रो भोट सूर्यलाई ।बिहिबार नेकपा (एमाले) ले धरान १५ नम्बर वडामा आयोजना गरेको […]

शिक्षा

नवोदयकाे ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धरान: नवाेदय विध्या मन्दिर इङलिस बाेर्डिङ स्कुलको ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको कला, प्रतिभा, शैक्षिक उत्कृष्टता र सांस्कृतिक प्रस्तुतीले कार्यक्रम उत्साहपूर्ण बनेको थियो। कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र बिक्रम बेघाले वार्षिकोत्सव वर्षभरिका उपलब्धिको सार्वजनिक प्रस्तुति भएको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरूमा देखिएको आत्मविश्वास र नेतृत्व क्षमताको प्रशंसा […]

राजनिती

नेकपा सुनसरी–१ का लागि १५ बुँदे स्थानीय प्रतिवद्धता पत्र सार्वजनिक

धरान: नेपाली कम्युनिष्ट पार्टीले सुनसरी निर्वाचन क्षेत्र १ का लागि बहुआयामिक विकास एजेन्डा सहितको १५ बुँदे स्थानीय प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा घोषणापत्रमा सुकुम्बासी, भूमिहिन, अव्यवस्थित बसोबास, पूर्वाधार विकास, रोजगारी,भाषा–संस्कृति,महिला, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका नागरिक तथा भूपू सैनिक–प्रहरीका मुद्दा प्राथमिकतामा राखिएको छ। घोषणापत्रमा वास्तविक सुकुम्बासीलाई तत्काल आवास र जमिनको […]