समाज

भवन निर्माणार्थ सहयोग जुटाउन गायक भिषण मुकारुङ एकल साँगितिक साँझ

धरान: भोजपुर जिल्लाको विभिन्न ठाउँमा जन्मेर सुनसरीलाई कर्मस्थल बनाएका भोजपुरबासीहरुले आफ्नो जन्मस्थनलाई केही दिन सकियोस भन्ने अभिप्रायले आजभन्दा १२ बर्ष अगाडि गठन भएको भोजपुर सुनसरी सेवा समाजले स्थायी भवन निर्माणका लागि सहयोक जुटाउन गायक भिषण मुकारुङ एकल सांगीतिक साँझको आयोजना गर्ने भएको छ ।मंगलबार धरान १८ वडा समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम आगामी भाद्र […]

खेलकुद

चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवलमा १८ टिम सहभागी

   धरान: डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको विशेष सहयोगमा विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप १८ टिमले सहभगिता जनाउने भएको छ । विहिवार देखि सुरु हुने प्रतियोगिताको उद्धघाटन खेल तेस्रो संस्करणका विजेता सियोन स्कुल र उपविजेत प्रभात स्कुल विच हुने भएको छ । प्रतियोगिताको खेल तालिका […]

खेलकुद

खेलाडीको सम्मान स्वरुप आगामी साउन १७ गते अवार्ड वितरण कार्यक्रम हुने

धरान: खेलकुद क्षेत्रमा धरानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न विधामा संवरण पदक र महत्वपूर्ण योगदान पुर्‍याउने खेलाडीहरुलाई धरान खेलकुद मञ्चले सम्मान स्वरुप अवार्ड वितरण गर्ने भएको छ । गत बर्षदेखि शुरु गरिएको अवार्ड वितरण कार्यक्रम यस बर्ष पनि आयोजना गर्ने आयोजकले जनाएको छ ।धरान खेलकुदको उर्वरभूमि हो । यहाँ धरानका प्राय: सबै विधाका खेलकुदका गतिविधिहरु […]

शिक्षा

हिविस्कस निट एण्ड क्लिन उपाधि कक्षा ६ लाई

धरान: हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले संचालन गरेको हिविस्कस निट एण्ड क्लिनको उपाधि ६ कक्षाले हात पारेको छ । असार महिनाको निड एण्ड क्लिन कक्षा घोषणाको उपाधि कक्षा छ ले हात पारेको हो । कक्षा ६ का मनिटर स्वर्णिम राईले ट्रफि ग्रहण गरेका थिए भने कक्षा शिक्षिका गिता राईलाई कक्षा सरसफाईमा सहयोग पुर्‍याए बापत […]

खेलकुद

खेललाई व्यवसायीकरण बनाउनु पर्नेमा जोड

बराहक्षेत्र: गाउँ गाउँबाट खेलाडी उत्पादन गर्ने र युवा पुस्तालाई खेलप्रति समर्पित गर्दै व्यवसायिककरण गर्ने अभिप्रायले बराहक्षेत्र नगरपालिका वडा नं. ३ का स्थानीय युवाहरुले जय नेपाल खेलकुद मञ्च गठनका गरेका छन् ।खेलकुद मार्ग दर्शन २०८१ को परिच्छेद ३ र ४ बमोजिम मञ्च गठनका लागि प्रक्रिया अगाडि बढाउदै अहिले तदर्थ समिति गठन गरिएको छ ।गठन लगत्तै पदस्थापन […]

मनोरञ्जन समाचार

जनयुद्ध र गणतन्त्रको कथामा चलचित्र “जनक्रान्त्री” निर्माण हुने, प्रचण्डद्धारा पोष्टर सार्वजनिक

काठमाडौ: माओवादीको १० बर्षे शसस्त्र जनआन्दोलन र गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आधारित रहेर नेपाली कथानक चलचित्र ‘जनक्रान्ति‘ निर्माण हुने भएको छ । चलचित्रको पहिलो पोष्टर नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले सार्वजनिक गरेका हुन । रुद्राक्ष फिल्स प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘जनक्रान्ति‘को निर्देशन उपेन्द्र […]

खेलकुद

अनुपले जिते डिएफसि मेन्स फिजिक्सको उपाधि

धरान फिट्नेसको आयोजनामा आयोजित अन्तर डिएफसि मेन्स फिजिक्स च्याम्पियनसिप अनुप तामाङले चुमेको छ ।अनुपले उपाधि संगै नगद रु. २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसैगरि विश्व लिम्वु दोस्रो र हितेस मगरले तेस्रो भए । उपविजेता वनेका लिम्वुले नगद रु. १५ हजार, तेस्रो हुने मगरले नगद रु. १० हजार, मेडल र प्रमाणपत्र […]

धरान विशेष

धरानमा नगर अस्पताल बनाउने अभियानमा जुटे धरानेहरु

धरान: स्वास्थ्य विमा बोर्डले प्रथम स्वास्थ्य केन्द्रका रुपमा सरकारले सञ्चालन गरेको अस्पताललाई मात्र मान्यता दिने निर्णय सर्कुलर भएसँगै धरानमा अहिले नगर अस्पताल बनाउने कुरामा सर्वत्र चासोको विषय बनेको छ ।धरान जस्तो सुगम सहरमा समेत नगरपालिकाले एउटा अस्पताल सञ्चालन गर्न नसक्दा स्वास्थ्य विमा बोर्डले गरेको निर्णयले विमित विरामीहरुले उपचारमा हैरानी खेप्नुपर्ने अवस्था आएको छ । बीपीलाई […]

धरान विशेष

व्यवस्थापन गरेर पार्क बनाउनु पर्ने: जस्तोसुकै अवस्थामा पनि ठाँउ नछोड्ने स्थानीयबासीको अडान

धरान: बर्षौदेखि बसोबास गरेको स्थानबाट धरान उपमहानगरपालिकाले बहुसाँस्कृतिक पार्क निर्माणको नाममा उठाउने चलखेल गरेको धरान ५ सुन्दरबस्तीका सुकुम्बासी भूमिहीनहरुले बताएका छन् । उनीहरुले शुक्रबार नेपाल पत्रकार महासंघ सुनसरीको हलमा आयोजित पत्रकार सम्मेलनमा उपमहानगरपालिकाको वहुसाँस्कृतिक पार्क निर्माणको योजनाले १०५ परिवार विस्थापित हुने अवस्थामा पुगेको बताएका हुन् ।२०६४ सालदेखि बसोबास गर्दै आएका यस बस्तीका सर्वसाधारणले धरान उपमहानगरपालिकाले […]

धरान विशेष

धरान नगर अस्पताल बनाउन सर्वत्र दबाब दिन थालियो

धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छाताचौक स्थित पुरानो अस्पतालको नामले परिचित सो ठाउँमा धरान स्वास्थ्य चौकी प्रस्तुती गृह सञ्चालनमा छ । उपमहामनगरपालिकाले यस स्थानमा स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य चौकी प्रस्तुती गृह सञ्चालन गरे पनि प्रभावकारी हुन सकेको छैन । प्रतिष्ठानको जग्गामा उपमहानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्यचौकी प्रभावविहीन बनेको छ । विगतमा वीपी प्रतिष्ठानले […]