रोटरी क्लब अफ धरान घोपाको २३औं पदस्थापना सम्पन्न, नयाँ अध्यक्षमा इश्वर ताम्राकार
धरान: रोटरी क्लब अफ धरान घोपाको २३औं पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको छ। सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा वरिष्ठ समाजसेवी सरला कायस्थको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा अध्यक्ष बर्ष २०२४/०२५ का गौरवमान श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो भने सचिव अतुल श्रेष्ठले गत वर्षको गतिविधि प्रतिवेदन प्रस्तुत गर्नुभयो। रोटरी क्लबका असिस्टेन्ट गभर्नर […]









