चिकित्सा तथा दन्त चिकित्सा कल्याण समाजका अध्यक्षद्वारा उपकुलपती श्रेष्ठलाई बधाई
चिकित्सा तथा दन्त चिकित्सा कल्याण समाज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अध्यक्ष डा. अरुण कुमार सिंहले प्रा. डा. विक्रम प्रसाद श्रेष्ठलाई भेट गर्दै उपकुलपति पदमा नियुक्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन। यसै क्रममा आज अध्यक्ष डा. अरुण कुमार सिंहले प्रा. डा. विक्रम प्रसाद श्रेष्ठलाई प्रत्यक्ष भेट गरी बधाई तथा […]









