मधुमेह भएका बालबालिकालाई निःशुल्क उपचारसँगै औषधि वितरण
धरान: उमेर ढल्केका र युवा पुस्तालाई मात्र हैन अहिले बालबालिकामा समेत मधुमेह रोग विकराल रुपमा बढदै गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र अहिले सैयौ जना बालबालिकाले मधुमेहको उपचार गराइरहेका छन् । अहिले बालबालिकाको मधुमेहको समस्या विकराल हुदै गएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण सिंहको नेतृत्वमा सहयोग […]









