सहमती विपरित सामाजिक संजालमा टिकाटिप्णी गरेपछी शिक्षक बोहोराको सरुवा
वराहक्षेत्र नगरपालिका वडा नं ८ वागझोडामा रहेको कोशी माध्यमिक बिद्यालयले बिद्यालयमा कार्यरत शिक्षक वालकृष्ण वोहोराले पटक- पटक सामाजिक सञ्जालमा बिद्यालयको प्रतिष्ठा माथि आँच आउने आफुले गरेको सहमती तोड्दै गए पछि बिद्यालयको पत्रचार अनुसार नगर शिक्षा समितिले शिक्षक वोहोरालाई तत्काल काजमा सरुवा गर्ने निर्णय गरेको थियो । बिद्यालयले साहायक प्रध्यानाध्यापक नियुक्ती आफुले शिक्षक बोहोरा बिद्यालय व्यवस्थापन […]









