चलचित्र “पहिचान” को गीत काली कालीमा करिश्मा मानन्धर र धिरेन शाक्य
यहि मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र “पहिचान” लडाइको पहिलो गीत सार्वजनिक भएको छ । धेरै समयपछि एक समयका स्टार धिरेन शाक्य र करिश्मा मानन्धरको कमव्याकको रुपमा हेरिएको चलचित्र “पहिचान” को पहिलो गीत काली कालीमा धिरेन र करिश्माको रोमान्टिक नृत्य रहेको छ । सार्वजनिक भएको गीत ‘काली काली प्यारी दिल वाली’ मा धिरेन र […]









