समाज

धरान–१३ मा स्थानीयको टोल सुरक्षा अभियान सुरु, ‘फुस्रे समाज’ को अगुवाइमा समिति गठन

धरान उपमहानगरपालिका वडा नम्बर १३ मा नागरिक स्वयंम आफ्नो टोलको सुरक्षा गर्न सडकमा उत्रिएका छन् । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलन प्रश्चात देखिएको असुरक्षालाई मध्यनजर गरी धरान पमहनगरपालिका वडा नं. १३ मा गठन भएको फुस्रे समाजले आफ्नो वडा, टोलमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा समिति नै गठन गरेका छन् । फुस्रे समाजका […]

राजनिती

कोशी प्रदेश कांग्रेसको अपिल: “वर्तमान संविधान भित्र रहेर समाधानको बाटो पहिल्याऔं”

विराटनगर: नेपाली कांग्रेस कोशी प्रदेशले हालै जेन- जी युवाहरूको अगुवाइमा सुरु भएको आन्दोलनका क्रममा उत्पन्न परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई वर्तमान संविधानको सीमाभित्र रहेर समस्याको समाधान खोज्न अपिल गरेको छ। भदौ २३ र २४ गतेको आन्दोलनमा सहभागी भएका केही युवाहरूको ज्यान गएपछि नेपाली कांग्रेसले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना […]

राजनिती

नेपाल तरुण दल क्षेत्रीय समितीद्वारा सरकारको चर्को विरोध, गृहमन्त्री रमेश लेखकको राजीनामा माग

धरान– नेपालको पुरानो युवा राजनीतिक संगठन नेपाल तरुण दलले हालैका दिनहरूमा सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका युवामाथि प्रहरीद्वारा भएको दमनको कडा भर्त्सना गरेको छ। सुनसरी क्षेत्र न. १ क्षेत्रीय कार्यसमितिबाट जारी गरिएको एक प्रेस विज्ञप्तिमा तरुण दलले जनताले बोल्न र लेख्न पाउने मौलिक हक कुण्ठित गरिने प्रयासप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, […]

धरान विशेष

धरानमा शान्तिपूर्ण तरिकाले जारी ‘जेनजी आन्दोलन’, काठमाडौंमा झडप र कर्फ्यू

धरान: सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध युवाहरूले सुरु गरेको नयाँ पुस्ता (जेनजी) आन्दोलन काठमाडौंमा हिंसात्मक रूप लिँदा धरानमा भने शान्तिपूर्ण रूपमा जारी छ। काठमाडौंमा प्रदर्शनकारी संसद भवनभित्र छिरेपछि सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप भएको छ। झडपपछि स्थिति नियन्त्रण बाहिर जाँदा प्रशासनले कर्फ्यू लगाउनुका साथै आन्दोलनकारीको ज्यान समेत गएको पुष्टि भएको छ। त्यसको ठीक विपरीत, […]

धरान विशेष

धरानको बीपी प्रतिष्ठान सुधारका लागि उपकुलपती श्रेष्ठद्वारा सञ्चारकर्मीहरू सँग सुझाव संकलन

धरान: धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारका लागि सञ्चारकर्मीहरूसँग सुझाव संकलन गर्न उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठले आईताबार आज छलफल कार्यक्रम आयोजना गर्नुभएका छ । प्रतिष्ठानको उपकुलपतिको बैठक हलमा सम्पन्न उक्त कार्यक्रममा धरानका अग्रजदेखि युवा सञ्चारकर्मीहरूले बीपीमा देखिएका विविध समस्याहरूको समाधानका लागि स्पष्ट सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार मणिराज भट्टराईले एउटै व्यक्ति लामो […]

शिक्षा

धरान मेघा हिमालयन कलेजद्वारा कक्षा ११ का नयाँ विद्यार्थीका लागि स्वागत कार्यक्रम

धरान: धरान उपमहानगरपालिका वडा नं–१२ स्थित मेघा हिमालयन कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम आयोजना गरेको छ । शनिबार धरान–१५ स्थित चुम्लुङ हिममा आयोजित कार्यक्रममा विद्यार्थीहरूले समूहगत नृत्य, गायन लगायतका सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसहित कलेजमा अध्ययन गर्न आएका नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् । कलेजका अध्यक्ष कैलास आङ्दाम्बेको अध्यक्षतामा सम्पन्न […]

धरान विशेष

बुढासुब्बा मन्दिरमा अनौठो पूजा विधिः जोखनाबाट भविष्यवाणी हेर्नेको भीड

धरान: धरान उपमहानगरपालिका–१४ स्थित विजयपुरमा अवस्थित बुढासुब्बा मन्दिर पूजा विधिका हिसाबले नेपालकै विशेष मन्दिर मानिन्छ। यहाँ अरू मठ–मन्दिरभन्दा फरक रूपमा पूजा गरिन्छ भने भविष्यवाणी हेर्ने प्रथा पनि अत्यन्त लोकप्रिय बनेको छ । सामान्यतया अन्य मन्दिरमा फूल, अक्षता, दूध वा फलफूल चढाइन्छ, तर बुढासुब्बा मन्दिरमा भने लोकल रक्सी चढाउने, भाले वा पोथी कुखुराको बलि दिने, र […]

महिला/बालबालिका

धरानको सरस्वती बाल आश्रमद्वारा ६१औं बाल दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम

धरान: न्यून सरकारी सहयोगको बाबजुद पनि विभिन्न व्यक्तित्वहरूको सहयोगमा सञ्चालन हुँदै आएको धरानस्थित सरस्वती बाल आश्रमले यस वर्षको ६१औं राष्ट्रिय बाल दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । आश्रमले बालबालिाको वृत्ति विकासका लागि प्रत्येक बर्ष आयोजना गर्दै आएको बालदिवस, यस बर्ष पनि भदौ २९ गर्ते आयोजना गरेको छ भने सोही दिन वार्षिक साधारण […]

अर्थ/ पर्यटन

नाम्जेको होमस्टे पर्यटकको रोजाई बन्दै

धरान: साँगुरीगढी गाउँपालिकाको नाम्जे सञ्चालित होमस्टे पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । पूर्वमा घुम्न आउनेहरु यसपटक नाम्जेमा रहेको होमस्टेमा थकाइ मेट्ने, रमाइलो गर्नेमात्र हैन त्यही उत्पादन भएको आर्गनिक सागसब्जी, लोकल कुखुराको मासुका परिकारले मन्त्रमुग्ध हुन थालेका छन् । साँगुरीगढी गाउँपालिकाको आन्तरिक आयस्रोतको रुपमा होमस्टे बन्दै गएपछि गाउँपालिकाले समेत होमस्टे सञ्चालनमा […]

व्यवसाय

यामाहाले फेरि भित्र्यायो दुई नयाँ फरक सुविधाभएको मोटरसाइकल

धरान: यमाहा कम्पनीले मोटरसाइकलका पारखीहरुलाई ध्यानमा राखेर नेपालमा यामाहाले दुई नयाँ भेरियन्टका मोटरसाइकल सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नयाँ सुविधायुक्त दुई वटा मोटरसाइकल धरान ८ स्थित यामाहाको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सले बुधबार सार्वजनिक गरेको हो । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ, पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र बिजयपुर ट्रेडर्स धरानका संचालक […]