धरान मेघा हिमालयन स्कुलको २१औँ अभिभावक दिवस सम्पन्न
धरान: धरान –१२ स्थित धरान मेघा हिमालयन स्कुलले शुक्रबार विद्यालय परिसरमा २१औँ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रमका प्रमुख अतिथि एन प्याब्सन धरानका अध्यक्ष भगत लिम्बुले विद्यार्थीको शैक्षिक सफलतामा विद्यालयसँगै अभिभावकको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए।एन प्याब्सन धरानका अध्यक्ष लिम्बुले छोराछोरीको सङ्गत, नियमित अध्ययन, समयमै विद्यालय उपस्थिति र गृहकार्यप्रति अभिभावकले निगरानी राख्नुपर्नेमा […]









