वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन जना सम्मानित
धरान: वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय समिति हतुवागढी भोजपुरले संस्थामा उत्कृष्ट कारोवार गर्ने तीनजनालाई सम्मान गरेको छ ।क्षेत्रीय कार्यालय धरानमा शनिवार आयोजित १० औं साधारण सभाका अवसरमा समाजले सो सम्मान गरेको हो ।सम्मानित हुनेहरुमा समाजका सदस्य बराहक्षेत्र नगरपालिका वडा नं. १ झण्डाचोकका नेत्रप्रसाद वालाहाङ राई, इटहरी–१९ का भानुभक्त वालाहाङ राई र सदस्य बराहक्षेत्र […]









