खेलकुद

सुनाखरी एकेडेमी कप फुटबल: ज्वालामुखी र हिमशिखर क्वाटर फाइनलमा

धरान: सुनसरी जिल्ला अन्तर विद्यालय ‘सुनाखरी कपको चौथो दिन पहिलो खेलमा ज्वालामुखी स्कुलले सेन्ट जोसेफ स्कुललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा पुगेको छ ।दोस्रो खेलमा हिमशिखर स्कुल तरहराले देउराली चिल्ड्रेन स्कुललाई २–१ ले हराउदै क्वाटरफाईनलमा पुगेको छ ।खेलको म्यान अफ द म्याच ज्वालामुखी माविका सन्देश राई र हिमशिखरका सुशिल वन घोषित भए। […]

खेलकुद

सुनाखरी एकेडेमी कपः प्रभातको फराकिलो जित, ट्राइबेकरमा सैनिक आवासीय विजयी

धरान: सुनसरी जिल्ला स्तरीय अन्तर विद्यालय ‘सुनाखरी एकेडेमी कप’ फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा प्रभात इंग्लिस बोर्डिङ स्कुल र सैनिक आवासीय विद्यालय विजयी भएसँगै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।धरान–१७ स्थित एन्फा मैदानमा भएको तेस्रो दिनको पहिलो खेलमा प्रभात इंग्लिस बोर्डिङ स्कुलले ज्ञानकुञ्ज बोर्डिङ स्कुललाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै शानदार जित भएसँगै क्वाटरफाइनलमा पुगेको छ।दोस्रो […]

खेलकुद

सातौँ कोशी प्रदेश अन्तर–विद्यालय डिआइजीपी रनिङ फुटबल प्रतियोगिता पौष ९ गते देखि हुने

धरान: नेपाल प्रहरी विद्यालय धरान–सुनसरीले यो वर्ष सातौँ कोशी प्रदेश अन्तर–विद्यालय डिआइजीपी रनिङ फुटबल प्रतियोगिता–२०८२ आयोजना गर्ने भएको छ। विद्यालय तहमै प्रतिभाशाली खेलाडी पहिचान तथा खेलकुदको प्रसार–प्रसारका उद्देश्यसहित ‘खेलकुदमार्फत एकता’ भन्ने मूल नाराका साथ प्रतियोगिता सञ्चालन हुन लागेको आयोजक संस्थाले जनाएको छ । विद्यालय स्तरबाटै फुटबलमा करियर बनाउन इच्छुक खेलाडीका लागि उपयुक्त वातावरण निर्माण गर्नु, […]

खेलकुद

सुनाखरी एकेडेमी कप: नेपाल पुलिस र माउण्ट हर्मन स्कुलको विजयी सुरुवात

धरान: सुनसरी जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’को दोस्रो दिनको खेलमा नेपाल पुलिस र माउण्ट हर्मनको शानदार विजयी सुरुवात भएको छ ।धरान–१७ स्थित एन्फा खेल मैदानमा सोमबार भएको पहिलो चरणको खेलमा नेपाल पुलिस स्कुलले बुद्ध आर्दश स्कुललाई ११–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ भने दोस्रो चरणको खेलमा माउण्ट […]

समाज

उर्जा मन्त्री कुलमान घिसिङ विश्व शान्ति पूजा गर्न धरान आउने

धरान–१५, श्याम चौक स्थित ङाग्युर त्रीङ्मा ड्युङने ल्हाखाङ गुम्बामा १२ सय वर्ष पुरानो परम्परा बोकेको गुरु रिन्पोछे लिला तथा विश्व शान्ति पूजा आयोजना हुने भएको छ। गुम्बाले आइतबार पत्रकार सम्मेलन गर्दै मंसिर १४ गते उर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङ आउने जानकारी दिएको छ ।धरान १५ स्थित गुम्बामा मंसिर ९ देखि १९ गतेसम्म विविध धार्मिक […]

खेलकुद

सुनाखरी एकेडेमी कपको उद्धघाटन खेलमा सुनाखरी रेड’को सानदार बिजयी सुरुवात

धरान: सुनसरी जिल्ला स्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करणको उद्घाटन खेलमा सुनाखरी एकेडेमी रेडले शानदार बिजयी सुरुवात गरेको छ।धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा आईतबार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनाखरी रेडले लिबर्टी रेसिडेन्सियल स्कूललाई १८–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।निर्धारित ९० मिनेटको खेलमा सुनाखरी रेडले […]

खेलकुद

फोकस क्लव धरान १६ द्धारा विदाई कार्यक्रम

धरान: फोकस क्लव धरान–१६ ले सल्लाहकार तथा धनकुटा सेवा समाज दक्षिण कोरीयाका अध्यक्ष समाजसेवी प्रदेश राईलाई विदाई गरेको छ ।क्लवका सल्लाहकार र क्लवका सदस्य लक्ष्मी याक्खालाई एक कार्यक्रमका विच विदाई गरेको हो । समाजसेवी राईले क्लवलाई विगत वर्षदेखि नै सहयोग गर्दै आउनु भएको छ । नेपाल आउनु भएको अवसरमा क्लवले सल्लाहकार राई र सदस्य याक्खालाई […]

खेलकुद

धरानमा फिफा फुटबल फर स्कुल फेस्टिबल सञ्चालन : १३ विद्यालय सहभागी

धरान: विद्यालय स्तरबाटै फुटबल खेलको विकास गर्ने उद्देश्यसहित अखिल नेपाल फुटबल संघ एन्फाले यस वर्षदेखि ‘फिफा फुटबल फर स्कुल फेस्टिवल’ कार्यक्रम सुरु गरेको छ। फिफाको विश्वव्यापी परियोजना अन्तर्गत नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको यस फेस्टिवलमा सुनसरीका १३ वटा विद्यालय सहभागी भएका छन्। धरान–१७ स्थित एन्फा एकाडेमीको खेलमैदानमा एन्फाका केन्द्रीय अध्यक्ष पंकज विक्रम नेम्बाङले फेस्टिवलको […]

खेलकुद

‘सुनाखरी एकेडेमी कप’ फुटबल तयारी पूरा ,उद्धघाटन खेल सुनाखरी रातो र लिबर्टी स्कूलबीच हुने

धरान: सुनसरी जिल्ला स्तरीय अन्तर विद्यालय ‘सुनाखरी एकेडेमी कप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। प्रतियोगिता मंसिर ७ गते देखि १७ गते सम्म सञ्चालन हुने प्रतियोगिता धरान–१७ एन्फा एकेडेमीको खेल मैदानमा सञ्चालन हुनेछ।उद्धघाटन खेल सुनाखरी रातो र लिबर्टी स्कूलबीच हुने प्रिन्सीपल मिलन राईले जानकारी दिए । राईले प्रतियोगितामा १६ वटा विद्यालय सहभागी भएको बताए ।प्रतियोगितामा […]

धरान विशेष

चिण्डे डाँडा नजिकै गुम्बा डाँडामा गुरु पद्यम सम्भवको ४० फिट अग्लो मुर्ति निर्माण हुने

धरान उपमहानगरपालिका–२० चिण्डे डाँडा नजिकै गुम्बा डाँडामा बुद्धको अर्थात गुरु पद्यम सम्भव =गुरु रिन्पोछे) को ४० फिट अग्लो विशाल मुर्ति तथा आधुनिक गुम्बा निर्माण तयारी थालिएको छ ।बिहिबार निर्माण स्थल गुम्बा डाँडामा पत्रकार सम्मेलन आयोजना गर्दै डाग्युर उर्गेन छ्योइखोलिंङ गुम्बा निर्माण तथा गुरु पद्यम सम्भव मुर्ति निर्माण समितिका अध्यक्ष कर्ण तामाङले परियोजनाको अनुमानित लागत ४ […]