शिक्षा

रोटरी क्लव अफ धरान घोपाले बालबिकास केन्द्रमा व्याग र शैक्षिक सामग्री वितरण

रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द्र धरान १५ र जनजागरण बाल विकास केन्द्र धरान २० देवीगाउका २५/२५ जना नानीहरूलाई व्याग तथा स्टेशनरी सामाग्री वितरण गरेको छ ।विद्यालय प्रयोजनको लागि आवश्यक व्याग तथा विभिन्न स्टेशनरी सामग्री वितरण गरेको क्लवका अध्यक्ष इश्वर ताम्राकारले जानकारी दिए।क्लबले बालबालिकाको शैक्षिक सहजताका लागि उक्त सहयोग हस्तान्तरण गरेको हो।कार्यक्रममा […]

राजनिती

धरानको स्मार्ट बसपार्कमा एमालेको ‘मैयानी हक’ लाग्छ: मञ्जु भण्डारी

धरान: नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले धरान–८ मा निर्माणाधीन स्मार्ट बसपार्कमा एमालेको ‘मैयानी हक’ रहने दाबी गरेकी छन्।मंगलबार धरानमा आयोजित प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले,सुनसरी क्षेत्र १ को प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै भण्डारीले स्मार्ट बसपार्क एमाले नेतृत्वको समयमा सुरु भएकाले “इनिसिएसन मात्र होइन, एमालेले मैयानी हक नै राख्ने” बताइन्।उनले “बसपार्कमा मैयानी हक राख्ने” […]

राजनिती

बिचौलिया प्रणाली अन्त्य नभएसम्म देश अघि बढ्दैन: कुलमान घिसिङ

धरान: उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङले राजनीतिक क्षेत्रको “दुर्गन्ध”अन्त्य गर्दै पारदर्शी र इमानदार नेतृत्व स्थापित गर्न बिचौलिया तन्त्रको अन्त्य अनिवार्य रहेको बताएका छन्।सोमबार धरानको भानुचोकमा आयोजित उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी नेपाल को संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्दै घिसिङले भने,“बिचौलिया तन्त्र नहटेसम्म देश बन्दैन। देश समृद्धिको दिशामा जान बिचौलिया प्रणालीको अन्त्य आवश्यक […]

राजनिती

जसपाको सुनसरी–१ मा २६ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

धरान: जनता समाजवादी पार्टीले सुनसरी क्षेत्र १ का उम्मेदवार नगेन्द्र पारघरी लिम्बुलाई जिताउनका लागि विकास, पहिचान र समृद्धिमा केन्द्रित २६ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।सोमबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक घोषणापत्रमा औद्योगिक विकास, सुरुङ मार्ग, व्यापारिक पूर्वाधार, खेलकुद पर्यटन, श्रम बैंक, विपद् व्यवस्थापन बैंक र सामाजिक सुरक्षालाई प्राथमिक एजेन्डाका रूपमा अघि सारिएको छ।पत्रकार सम्मेलनमा […]

धरान विशेष

वस्तीवासीसंग एमाले उमेदवारहरुको भोजन

धरान: नेकपा (एमाले) को चुनावी घरदैलो पछि उमेदवारहरुले धरान ७ स्थित दोभान लाईनको भूमिहिन आधारभूत वस्तीवासीसंगै खानपान गरेकाछन् ।सूर्यध्वजावाहक उमेदवारहरु टीकाराम लिम्बू र समानुपाति उमेदवार मौसम राई सहित एमाले नेताहरुले समेत वस्तीमै दिवा खाना खाएकाछन् । वस्तीवासी यातायात मजदुर विसन श्रेष्ठ र विमला श्रेष्ठको घरमा सामुहिक खानपान गरिएको हो ।चुनावी घरदैलो कार्यक्रमको समापन संगै दिउसो […]

धरान विशेष

धरान अन्तर्विरोधको शृङ्खला: सडक, सत्ता हुँदै संसदीय निर्वाचनसम्म

सुनसरी क्षेत्र नम्बर १ मा चुनावी माहोल तातिएको छ । धरान नगर प्रमुखबाट राजीनामा दिएर फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनमा निवर्तमान नगर प्रमुख हर्क साम्पाङ मैदानमा उत्रिएका छन् । धरान १७ का वडाध्यक्ष मनोज भट्टराईसमेत वडाध्यक्षको पदबाट राजीनामा दिएर हर्क साम्पाङकै प्रतिस्पर्धी बनेर चुनावमा होमिएका छन् । यी दुईबीचको राजनीतिक टकराव हर्क साम्पाङ […]

धरान विशेष

बिन्युज नेपाल न्युज पोर्टल धरानबाट सुभरम्भ

धरान: बिन्युज नेपाल न्युज पोर्टलको आज आईताबार धरानबाट सुभरम्भ भएको छ। औपचारिक उद्वाटन समारोहमा बोल्दै धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले स्थानीय सरकारले कुनै पनि नागरिक वा पत्रकारप्रति अपमान वा दुर्व्यवहार नगर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। भने“धरान उपमहानगरपालिकाले सञ्चार क्षेत्रलाई गहिरो सम्मान गर्छ। पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो, त्यसैले अनुसन्धान, निगरानी र आलोचनात्मक रिपोर्टिङ […]

राजनिती

धरानमा डोमेस्टिक एयरपोर्ट निर्माण पहलसहित १७ बुँदे जेन्टल लावतीको सुनसरी–१ प्रतिवद्धता

धरान: उज्यालो नेपाल पार्टी बाट सुनसरी क्षेत्र १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जेन्टल लावती (डम्बर) को स्थानीय चुनावी प्रतिबद्धताका १७ सूत्रीय बुँदा सार्वजनिक गरिएको छ। धरानमा डोमेस्टिक एयरपोर्ट निर्माणको ठोस पहल लाई प्रमुख एजेन्डा बनाउँदै ‘धरान–तमोर सुरुङमार्ग’ सहित धरानको समग्र विकास र समृद्धिका बहुआयामिक योजना सार्वजनिक गरिएको हो।प्रतिबद्धतापत्रमा धरानलाई पहाडी जिल्लाहरूका लागि सबैभन्दा छोटो सडक […]

खेलकुद

नरेन्द्र सिंह रावत र सन्तोषी श्रेष्ठ बने १४ औं धरान रनको बिजेता

धरान : १४औँ धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी श्रेष्ठले चुमेकी छन् । पुरुष विजेता नरेन्द्र सिंह रावत नेपाली धावक हुन । महिला विजेता श्रेष्ठ दक्षिण एसियाली म्याराथनकी स्वर्ण पदक विजेता हुन । उनी १३औ धरान रनकी विजेता र अन्तर्राष्ट्रिय हाफ म्याराथनकी विजेताको पदक विजेता समेत हुन ।  शनिवार बिहान भएको […]

खेलकुद

हिमालयन डुओ चेसको दोस्रो संस्करण शनिबार हुने

काठमाडौ: हिमालयन डुओ चेस प्रतियोगिताको दोस्रो संस्करण शनिबार हुने भएको छ । भक्तपुरस्थित रिडर्स हव, कौशलटारमा हुने एक दिने प्रतियोगिता ‘बगहाउस फम्र्याट’ मा सञ्चालन गरिनेछ । आयोजक हिमालयन चेस एकेडेमीका अनुसार प्रत्येक टिममा दुई खेलाडी हुनेछन्, जसमा कम्तीमा एक खेलाडी अनरेटेड हुनुपर्नेछ । दुवै खेलाडी फिडे रेटेड राखेर टिम बनाउन पाइने छैन । तर, दुवै […]