सुनसरीका विभिन्न संघसंस्थाहरुले धर्म गुरु श्रीनिवासाचार्यलाई तत्काल रिहाईको माग
काठमाण्डौंबाट पक्राउ परेको हिन्दु धर्मगुरु श्रीनिवासाचार्यलाई तत्काल रिहाई गर्न सुनसरीका विभिन्न संघसंस्था तथा व्यक्तिहरुले माग गरेका छन् । विभिन्न संस्था तथा व्यक्तिहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनको रिहाईको माग गरेका हुन् । सरकार विदेशी मिशनरीको इशारामा चलेर हिन्दुहरुमाथि बारम्बर निमर्म हुदै गएको पनि उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । गौ हत्यारालाई कारबाही नगर्नु, पुरात्तात्विक […]









