जनोदय विद्मालय दाङमायाका विद्मार्थीहरुलाई दयाका हातहरु नेपालद्वारा ट्याक सुट वितरण
भोजपुर जिल्ला षडानन्द नगरपालिका वाड न. २ दाङमायामा रहेको श्री जनोदय आधारभुत विद्मालयलमा अध्यानरत विद्मार्थीहरुलाई दयाका हातहरु नेपाल संस्थाले सोमबार एक कार्यक्रम गरि १ सय तीन थान ट्याक सुट, खैलौना १ सय दस थान र शिक्षकहरुलाई ११ थान ट्याक सुट बितरण गरेका छन। सामाजिक क्षेत्रमा कार्य गर्दै आएका उक्त संस्थाले दुई बर्ष अगाडि बिद्मालयलाई ५ […]









