सुनसरीमा आदिवासी जनजाति महासङ्घको छैठौँ अधिवेशन पौष ११ देखि धरानमा
धरान: नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) सुनसरीको छैठौँ जिल्ला अधिवेशन पौष ११ देखि १२ गते धरानमा आयोजना हुने भएको छ।मङ्गलवार धरानमा आयोजित पत्रकार सम्मेलनमा अधिवेशनमा सङ्गठन सुदृढीकरण सहित नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने योजना, आदिवासी बहु जातीय सङ्ग्रहालयको कामलाई गति दिने, साथै जिल्लाका सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण जस्ता विषयमा छलफल गरिने जानकारी दिए।नेफिन सुनसरीका अध्यक्ष […]









