धरान उपमहानगरपालिका संङ्घीय बजेट र योजना मुल्यांकनमा शुन्य
सङ्घीय बजेट, योजना र कार्यक्रमको लागि गरिएको मूल्यांकनमा धरान उपमहानगरपालिकाले ‘सहकार्य’ मा शुन्य अंक पाएको थियो । तर उपमहानगरपालिकाले न्यायिक कार्यसम्पादनमा भने १०० अङ्क प्राप्त गरेको छ । धरानका मेयर हर्क साम्पाङको कार्यशैलीको कारण सहकार्यमा धरानले कुनै अंक नपाएको हो । धरानले न त आन्तरिक सहकार्य गर्न सक्यो, न त अन्तरपालिका सम्बन्ध नै राम्रो बनाउन […]









