लोकतान्त्रीक आदिवासी जनजाती महासंघ धरान नगरसमितीको प्रथम अधिवेशन सम्पन्न
कोले न्युज: नेपाली काँग्रेस पार्टीका सुविक्षु संस्था नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महासंघ धरान नगरको प्रथम अधिबेशन बाट कृष्ण कुमार राइको अध्यक्षतामा १० सदस्य कार्यसमिती सर्बसहमत निर्वाचित भएका छन। प्रथम महाधिवेशन उद्वघाटन कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पुर्ब मन्त्री, प्रदेश सांसद प्रदिप कुमार सुनुवारले “काँग्रेस पार्टीमा प्रदेशको नाम किरात राख्नेमा दुईमत छैन, पहिचानको पक्षमा […]









