धरान विशेष

धरानको महेन्द्र पथमा ट्रकको ब्रेक फेल भएर दुर्घटना

कोले न्युज: धरान–१२ महेन्द्र पथमा ट्रकको ब्रेक फेल भएर सुनपसल रहेको सटरमा ठक्कर दिदा ट्रक सटरमा क्षति भएको छ । दुर्घटना भएको प्रदेश १-०४४-००१ क ०१०७ नम्बरको ट्रक बीच बजारमै दुर्घटनामा परेको हो । इँट्टा बोकेको ट्रक ब्रेक फेल भएको सो ट्रकको पछाडिको भाग सर्दै जाँदा स्थानीय पिके ज्वेलर्समा रहेको सटर कोठामा ठोक्किन गई रोक्किन […]

खेलकुद

इमोर्टल बास्केटबलको उपाधि होराइजन क्लबलाई

कोले न्युज: शनिवार इमोर्टल क्लबको आयोजनामा भएको १५ वर्ष मुनिका एक दिने थ्री बाइ थ्री इमोर्टल बास्केटबल प्रतियोगितामा होराइजन क्लब बिजयी भएको छ । होराइजन क्लबले फाइनल खेलमा सुनाखरी स्कुललाई १२-६ अङ्कको अन्तरले पराजित गर्दै उपाधि जितेका हुन । होराइजनले उपाधि सँगै नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा २२ […]

समाज

बेलायतका राजाबाट पूर्व ब्रिटिस गोर्खा सैनिक सुवास राई सम्मानित हुने

कोले न्युज: बेलायतकै तेस्रो ठुलो नागरिक सम्मान मेम्बर अफ मोस्ट एक्सिलेन्स अर्डर अफ द ब्रिटिस एम्पायर (एमविइ) पदवीबाट धरान निवासी पूर्व ब्रिटिस गोर्खा सैनिक सुवास राई सम्मानित हुने भएका छन् । उनलाई बेलायतको वकिमहम प्यालेसमा बेलायतका राजा चाल्स तृतीयको हातबाट मेडल प्रदान गरेर सम्मान गर्न लागेका हुन् । यो बेलायतले विशिष्ट व्याक्तित्वहरुलाई मात्र दिइने सम्मानित […]

धरान विशेष

सप्तकोशीको पानी आउने र नाष्टको कार्यलय खुल्ने मन्त्री अशोक राईले बताएपछि हर्क साम्पाङ खुशी

कोले न्युज: विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री अशोककुमार राईले धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशीबाट पानी ल्याउने योजनाको सर्भेक्षण कार्य सकिएको बताएका छन् । आज आईताबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित धरानमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गर्ने विषयक कार्यशाला उद्घाटनमा मन्त्री राईले सर्भे रिपोर्ट खानेपानी मन्त्रालयमा पुगेको उल्लेख गर्दै […]

खेलकुद

टेस्टी टेस्टी नुडल्स २४ औ गोधुली रनिङ कपको उपाधी धरान वाड न. १३ लाई

कोले न्युज: धरानमा सम्पन्न टेस्टि टेस्टी नुडल्स २४ औ गोधुली रनिङ कपको फाइनल खेलमा धरान १३ न. वडा बिजय भएको छ। माघ २७ गते शनिबार सम्पन्न फाईनल खेलमा वडा न १३ ले वडा न १७ लाई ट्राइब्रेकरमा ५–३ गोलले हराउदै उपाधी हात पारेको हो । गोधुली कपमा जम्मा १८ टिम सहभागिता रहेको थियो। धरान १६ […]

धरान विशेष

तामाङ जातिको नयाँ वर्ष २८६० सोनाम ल्होसार महोत्सव सुरु

कोले न्युज: मुसा वर्ष सकेर गाई वर्ष सुरु भएको अवसरमा तामाङ जातिको नयाँ वर्ष २८६० सोनाम ल्होसार मनाउन पब्लिक हाई स्कुल मैदानमा आयोजित सांस्कृतिक पर्यटन महोत्सव शनिवार देखी सुरु भएको छ । मैदानमा महोत्सवका लागि ८० वटा स्टलहरूमा जनजातीय परिकारका खानपिन, फ्लोरिकल्चर प्रदर्शनी, खेल तमासाहरू सञ्चालन भएको हो । फागुन ५ गते सम्म सञ्चालन हुने […]

राजनिती

फेसबुकमा लेखिएका कुराका आधारमा सङ्घीयताको विषयमा बहस नगरौ-मुख्यमन्त्री कार्की

कोले न्युज: केन्द्रीय प्रविधि क्याम्पस धरानमा प्रजातान्त्रिक विचार समाजको दोस्रो कोशी प्रदेश अधिवेशन तथा विचार गोष्ठीको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। प्रजातान्त्रीक विचार समाजका प्रदेश अध्यक्ष जीवन राईको अध्यक्षतामा प्रदेश अधिवेशन तथा विचार गोष्ठी उद्वाटन कार्यक्रम भएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार कोशी प्रदेशमा विकाशको ‘नयाँ मोडल’ स्थापित […]

स्वास्थ्य/जिवनशैली

बीपी प्रतिष्ठान धरानमा उपचार भोलि देखि सुचारु, प्रतिष्ठान र आन्दोलनरत पक्ष बिच ६ बुँदे सम्झौता

कोले न्युज: बीपी प्रतिष्ठान धरानमा जारी आन्दोलन अन्त्य भएको छ। नियमित वृत्ति विकासको माग गर्दै शिक्षक, कर्मचारीहरू आन्दोलनमा रहेका थिए भने पठनपाठन सुचारु हुनुपर्ने माग राखी विद्यार्थीहरू पनि रिले अनसनमा थिए । आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापन बिच शनिबार प्रतिष्ठानका कामु उपकुलपति प्रह्लाद कार्कीको कार्यालयमा ६ बुँदे सम्झौता भएको छ। सम्झौता पत्रमा मिति २०७९ साल […]

समाज

ग्रामिण पत्रकार समूहको छैठौं स्थापना दिवसमा पत्रकारहरुको परिवारलाई सम्मान

कोले न्युज: पत्रकारको स्वतन्त्र पत्रकारितामा परिवारहरुको योगदानको चर्चा गर्दै, ग्रामिण पत्रकार समूहको छैठौं स्थापना दिवसको अवसरमा समूहले पत्रकारको परिवार भेटघाट कार्यक्रम गरेको छ । सोही अवसरमा समूहले लोगो अङ्कित टिसर्ट सार्वजनिक गरिएको छ । प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले पत्रकारका अभिभावकलाई कदरपत्रले सम्मानसमेत गरिएको थियो। वराहक्षेत्रमा रहेर पत्रकारिता गर्ने संचारकर्मीसँग समन्वय गरेर […]

Uncategorized

चतराधाममा पूर्ण महाकुम्भ मेला महोत्सव चैत्र २७ देखि सुरु हुने

कोले न्युज: वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित चतराधाममा चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षयतृतिया सम्म १ महिना आयोजना हुने पूर्ण महाकुम्भ मेला महोत्सव सञ्चालनका लागि मूल समिति गठन गरिएको छ । शुक्रवार नेपाल सरकारले कुम्भ मेला आयोजनाका लागि चयन गरेको सम्पर्क व्यक्ति प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलको उपस्थितिमा आयोजना […]