धरान एक्स्पो: आज र्यापर निरज मल्ल ‘टुकी’ ले प्रस्तुती दिने
धरान एक्स्पोको छैटौं दिन आज र्यापर निरज मल्ल ठकुरीले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । उनी ‘टुकी’ नामबाट परिचित छन् ।धरान रङ्गशालामा जारी एक्सपोमा आज बेलुका ६ बजेपछि र्यापर टुकीले प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।उनका ‘सलाम ठोक’, ‘प्राधिकरण ’, ‘गुनासो’, ‘बागमारा’ लगायतका गीत चर्चित छन् ।पोखराका टुकी सन् २०२२ मा सम्पन्न […]









