खेलकुद

सातौँ डिआइजी रनिङ कपको ट्राईबेकरमा प्रभात स्कुल र पिनाकल स्कुल सेमिफाइनल प्रवेश

धरान: कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत दास्रो क्वाटर फाइनलको ट्राईबेकरबाट पहिलो खेलमा प्रभात स्कुल र दोस्रो खेलमा पिनाकाल स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार नेपाल प्रहरी प्रदेश कार्यालय धरान स्थित फुटबल मैदानमा जारी दोस्रो क्वाटर फाइनल खेलमा प्रभात सेकेण्डरी स्कुल धरानले दिल्ली पब्लिक स्कुल विराटनगरलाई ट्राईबेकरमा ४–२ ले […]

व्यवसाय

धरानमा युवाहरूको लगानीमा करिब एक करोडको ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ उद्घाटन

धरान: धरान–९ स्थित गौतम पथमा युवाहरूको लगानीमा करिब एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ को सोमबार उद्घाटन गरिएको छ। पुष्पा राई र नवीन राईको लगानी तथा पहलमा सुरु गरिएको उक्त एकेडेमीको उद्घाटन धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले गरे। उद्घाटन गर्दे उपप्रमुख बेघाले युवाशक्तिहरु विदेश पलायनको अवस्था रहेका बेला देशमै […]

समाज

कुलुङ जातिको भाषिक, सांस्कृतिक उत्थान र पहिचानका लागि आवाज उठाउने नेतृत्व र दललाई चिन्नुस: आईन्द्र बिक्रम बेघा

कुलुङ जातिको भाषिक, सांस्कृतिक उत्थान र पहिचानका लागि आवाज उठाउने नेतृत्व र दललाई चिन्नुस: आईन्द्र बिक्रम बेघाधरान: धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले कुलुङ जातिको भाषिक, सांस्कृतिक उत्थान र पहिचानका लागि निरन्तर आवाज उठाउने नेतृत्व र राजनीतिक दललाई चिन्न समुदायलाई आग्रह गरे।मंगलबार किरात कुलुङ समुदायको नयाँ वर्ष यले दोङ् ५०८६ को अवसरमा आयोजित नारी दाचाम् […]

खेलकुद

सातौँ डिआइजी रनिङ कप: नेपाल पुलिस रेड र सिद्धार्थ फाईनलमा प्रवेश

धरान: कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत पहिलो क्वाटरफाईनलको पहिलो खेलमा नेपाल पुलिस रेड र दोस्रो खेलमा सिद्धार्थ स्कुल ट्राईबेकरबाट सेमिफाइनलमा प्रवेश गरेको छ ।सोमबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा जारी पहिलो क्वाटर फाईनल खेलमा नेपाल पुलिस रेडले निधी सेकेण्डरी स्कुल विर्तमोडलाई २–१ ले हराउँदै सेमी फाइनलमा […]

खेलकुद

सातौं डिआइजी रनिङ कपमा पिनाकल स्कुल र नेपाल पुलिस स्कुल निलो विजयी

धरान: कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत पाचौं दिन पहिलो खेलमा पिनाकल स्कुल र दोस्रो खेलमा नेपाल पुलिस स्कुल निलो बिजयी भएको छ ।आईतबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा जारी पहिलो खेलमा पिनाकल ज्ञान मन्दिर मोरङका सक्षम राज थापाको दोस्रो हाफको १९औ मिनेटमा भएको निर्णायक गोललेनै पिनाकललाई […]

धरान विशेष

धरानमा खेलकुद अध्ययन केन्द्र स्थापना गछौं: मञ्च अध्यक्ष किशोर राई

धरान: धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले महोत्सवबाट उठेको रकमको प्रयोग गरी खेलकुद अध्ययन केन्द्र स्थापना गर्ने योजना रहेको जानकारी दिए।आईतबार महोत्सवको समापनको क्रममा कार्यक्रमका मञ्चका अध्यक्ष राईले केन्द्रमा लेजेन्डरी खेलाडीहरूको योगदान उजागर गर्ने, जीवनी संकलन गर्ने, र नवप्रतिभा भएका खेलाडीहरूलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने काम गरिने बताए ।उनले अध्ययन केन्द्रमा लेजेन्डरी खेलाडीहरूको योगदान चिनाउने, जीवनी […]

शिक्षा

धरानको भानु स्मृति विद्यालयबाट विद्यार्थीलाई पुरस्कृत

धरान: धरान ३ स्थित भानु स्मृति विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खेलकुद सप्ताह समापन कार्यक्रम मा पुरस्कार वितरण गरिएको छ।आईतबार भएको खेलकुद सप्ताह समापन कार्यक्रममा २ सय ३० जना जना बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।सप्ताहमा कक्षा १ देखि १० सम्मको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने ३० जना विद्यार्थी लाई विशेष पुरस्कार प्रदान गरिएको […]

समाज

महिला तथा बालबालिका संरक्षण मञ्चको अध्यक्षमा उमिता बराईली

धरान: महिला तथा बालबालिका संरक्षण मञ्चको १३औँ साधारण सभाबाट उमिता बराईली अध्यक्षमा सर्वसम्मत चयन भैइन ।बराईलिको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको हो । मञ्चको उपाध्यक्ष कल्पना राई, सचिव खड्ग कुमारी राई, सहसचिव शुसिला राई कोषाध्यक्ष अमृता रामदास रहेका छ्न ।सदस्यहरूमा सुनिता मेयोङवा, सुमित्रा कार्की, अनिता गुरुङ र यसोदा बराईली चयन भएका छ्न ।मञ्चमा २ […]

खेलकुद

धरान ६ लाई तेस्रो अन्तर वडास्तरिय यु १८ रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी

धरान : धरान उपमहानगरपालिका अन्तर वडा स्तरिय यु १८ रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी धरान ६ ले चुमेको छ ।एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको फाइनल खेलमा धरान १३ बालसञ्जाललाई ट्राईबेकरमा ५–३ ले पराजित गर्दै धरान ६ ले तेस्रो संस्करणको उपाधि चुमेको हो । धरान ६ दोस्रो सस्करणको बिजेता हो भने पहिलो सस्करणको उपबिजेता समेत हो […]

खेलकुद

सातौं डिआइजी रनिङ कप: सिद्धार्थ र माउण्ट हर्मन क्वाटर फाइनल प्रवेश

धरान: कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत चौथो दिन खेलमा सिद्धार्थ बोडिङ स्कुलले आदर्श इङ्लिस स्कुललाई १–० गोल र दोस्रो खेलमा माउण्ट हर्मनले सफल सिद्धार्थ एकेडेमीलाई २–० गोलले पराजित गर्दे क्वाटर फाईनलमा प्रवेश गरेको छ ।शनिबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा जारी पहिलो खेलमा सिद्धार्थ सेकेन्डरी स्कुल […]