Uncategorized खेलकुद

चैत २३ गते देखि चौथो विक्रम राई स्मृती भेट्रन फुटबल प्रतियोगिता हुने

धरान भेट्रन फुटबल क्लवको आयोजनामा चौथो विक्रम राई स्मृती भेट्रन फुटबल प्रतियोगिता धरान १६ स्थीत धरान रगंशालामा चैत २३ गते शुक्रवार देखि चैत ३० गते सम्म हुने आज पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ। मिनी ब्राजिलको उपनामले चिनिएको धरानमा बालबालिका उमेर समुह देखि चालिस वर्ष काटेका पूर्व वरिष्ठ खेलाडीहरु सम्मिलित विभिन्न फुटवल प्रतियोगिताहरु धरानम […]

सौन्दर्य

महिलाहरूलाई उद्यम तथा रोजगारीका लागि एक महिने ब्युटी पार्लर तालिम

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीले धरानका २७ जना महिलाहरूलाई उद्यम तथा रोजगारीका लागि एक महिने ब्युटी पार्लर तालिम प्रदान गरेको छ । तालिमको सोमवार समापन कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य ममता तामाङ योञ्जनले उद्यमबाट स्वरोजगार बन्न सिकाई महत्त्वपूर्ण रहेको बताउँदै भनिन् ‘महिना दिन सम्म सिकेको सिपलाई महिलाहरूले सदुपयोग गरी आत्मनिर्भर हुन जरुरी […]

स्वास्थ्य/जिवनशैली

तरुण दल धरानद्धारा रक्तदान कार्यक्रम, ३९ पिन्ट रगत संकलन

धरान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत विरामीहरुलाई रगत अभाव भईरहेको बेला नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले ३९ पिन्ट रगत संकलन गरेको छ । नेपाल तरुण दल, क्षेत्र नं. १ सुनसरीको आयोजना तथा नेपाल तरुण दल, धरानको व्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी, सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा दर्जनौं यूवाहरुले रक्तदान गरेका […]

समाज

यूवा घेदुङ सुनसरीमा प्रदिप तामाङ्गको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

धरान, १८ चैत्रः नेपाल तामाङ यूवा घेदुङ, सुनसरीको नयां कार्यसमिति चयन भएको छ । नेपाल तामाङ घेदुङ सुनसरीले धरानमा आयोजना गरेको तामाङ यूवाहरुको सम्मेलनले नेपाल तामाङ यूवा घेदुङ, सुनसरीको नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नेपाल तामाङ घेदुङ, सुनसरीका अध्यक्ष पृथ्वीबहादुर मोक्तानको अध्यक्षता तथा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङको प्रमुख आतिथ्यमा […]

समाज

क्यान्सर पिडितलाई कांग्रेसको सहयोग

धरान, १८ चैत्रः नेपाली कांग्रेसले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ । क्यान्सर रोगको उपचार गराईरहेकी धरान १९ की कुमारी तामाङ (मार्था) लाई नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको हो । सामाजिक क्षेत्रमा क्रियाशील उनलाई ६ महिना अघि थर्ड स्टेजको व्रेष्ट क्यान्सर भएको पत्ता लागेको थियो । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउंदै आएकी उनी हाल चिकित्सकको […]

समाज

सुनसरी रेडक्रसमा उमेश थापाको नेतृत्वमा १७ सद्स्य कार्यसमिती निर्विरोध निर्वाचित

नेपाल रेडक्रस सोसाइटी सुनसरीको ४९औँ जिल्ला अधिवेशनले सभापति उमेश थापा सहित १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । रेडक्रस सोसाइटीको विधान अनुसार अघिल्लो कार्यसमितिको २ वर्षे कार्यकाल समाप्त भएपछि चैत १३ बाट सुरु भएको निर्वाचन प्रक्रिया हिजो शुक्रवार १६ गते निर्विरोध सम्पन्न भएको निर्वाचन अधिकारी तथा रेडक्रस प्रदेश अध्यक्ष नरेन्द्रप्रसाद पोखरेलले बताए […]

राजनिती

प्रेस युनियन सुनसरीको आयोजनामा अन्तक्रिया कार्यक्रम

सुनसरीको इटहरी उपमहानगरपालिकामा शुक्रबार नेपाल प्रेस युनियन सुनसरी शाखाले आयोजना गरेको लोकतन्त्रमा सञ्चार माध्यमको भुमिका बिषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। पत्रकार महासंघका केन्द्रीय सद्स्य अमर खड्काले “लोकतन्त्रमा सन्चार माध्यमको भुमिका” बिषयमा प्रस्तुत गर्नुभएको कार्य पत्र माथि आफ्नो भनाई राख्दै कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय उपसभापती धनराज गुरुङ्गले नेपाली काङग्रेसको टिकटबाट निर्वाचित भएका वडा […]

स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठान धरानमा एमविविएसमा स्थानीय कोटा छुट्टाउन उपकुलपति सकरात्मक

धरानः वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति र नेपाली कांंग्रेसका स्थानीय नेतृत्वहरु वीच भेटघाट अन्तरक्रिया भएको छ । नेपाली कांग्रेस, क्षेत्र नं. १, सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको नेतृत्वमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीसंग भेटघाट अन्तरक्रिया भएको हो । भेटघाट अन्तरक्रियामा उकुलपति डा. गिरीले कांग्रेस प्रतिनिधि मण्डलको विभिन्न जिज्ञासा, सुझाव र ध्यानाकर्षणबारे आफ्नो प्रतिवद्धता र […]

धरान विशेष

धरानबाट २ हजार ९६४ जनाबिद्मार्थीले दिँदैछन् एसइई

धरानमा एसइई परीक्षा २ हजार ९६४ जना बिद्मार्थीले दिइरहेका छन् । चैत्र १५ देखि २७ गते सम्म एसइई नेपाल भर एकसाथ सञ्चालन भएको हो । एसइई परीक्षाका लागि धरान उपमहानगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय गरी जम्मा २९६४ परीक्षार्थीहरू सामेल छन । त्यस मध्ये नियमित तर्फ २९१५ जना छन् । ग्रेड वृत्ति तर्फ ४९ […]

समाज

खुवालुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रूपमा विकास गर्ने कोशी प्रदेश मन्त्रीपरिषदको निर्णय

कोशी प्रदेशको मन्त्रिपरिषद बैठक मंगलबार धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पर्क कार्यालयमा पहिलो पटक बसेको छ । २०७६ साल वैशाख २९ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले सम्पर्क कार्यालयको उद्घाटन गरेका थिए । मन्त्रिपरिषद बैठक महिनाको एक पटक धनकुटास्थित सम्पर्क कार्यालयमा बस्ने निर्णय पनि भएको छ । मुख्यमन्त्री कार्कीले नियुक्ती हुदा नै सम्पर्क कार्यालयबाट पनि जनताका […]