बिद्या भूषण स्कुलका बिद्यार्थीले हेरे सन्देसमुलक लघु चलचित्र आमा
धरान,२५ बैशाख : धरान-८ स्थित बिद्या भूषण स्कुलका बिद्यार्थीहरुले मङ्गलबार सन्देसमुलक लघु चलचित्र “आमा” हेरेका छन।
धरान,२५ बैशाख : धरान-८ स्थित बिद्या भूषण स्कुलका बिद्यार्थीहरुले मङ्गलबार सन्देसमुलक लघु चलचित्र “आमा” हेरेका छन।
काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ। आउँदो जेठ १३ गते ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकमा विश्वविद्यालयको ललितपुरको हात्तीवनस्थित स्कुल अफ आर्ट्स् परिसरमा उक्त अन्तर्राष्ट्रिय सङ्गोष्ठी हुने भएको हो। जसमा भारतको नयाँ दिल्लीस्थित साउथ एशियन युनिभर्सिटीका कुलपति प्राध्यापक के.के. अग्रवालको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको […]
धरान: हराइजन बास्केटबल रनिङ कप प्रतियोगिता भोली बुधवार देखि ३ बाई ३ विशेष संस्करणमा सञ्चालन गरिने भएको छ । आज मङ्गलवार बिहान पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिएको हो । बर्सेनि फुलकोर्टमा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको हराइजन बास्केटबल क्लबले ३ बाई ३ विशेष संस्करणमा सञ्चालन गरिने भएको छ । धरान-१७ स्थित श्री माबि […]
सुरज सुनुवार निर्देशित फिल्म ‘खजुरे ब्रो’को प्रिमियर शोको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निर्देशक सुनुवारले चलचित्र वैशाख २८ गतेदेखि देशभर रिलिज हुने बताए । धरानकै एक युवा पात्रको कथामा आधारित नेपाली चलचित्र ‘खजुरे ब्रो’ बुधवार धरानको फ्रेण्डस् सिनेमा हलमा विशेष प्रदर्शन हुने भएको छ । कलाकार टोली सहित गरिएको पत्रकार सम्मेलनमा कलाकार दीपचन्द्र राई कान्छीले […]
३ गोल्ड र ३ सिल्भर मेडल बिजेताधरान,२४ बैशाख :धरान-१२ स्थित सुनाखरी एकेडेमिका बिद्यार्थीहरुले तेश्रो कोशी प्रदेस स्तरीय आमन्त्रण खुला कराते च्याम्पियनशिप-२०२४ मा ३ गोल्ड मेडल र ३ सिल्भर मेडल जित्न सफल भएका छन। गोल्ड मेडल पाउने बिद्यार्थीहरुमा वर्षा राई, इस्तुम राई र देमछुन राई रहेका छन। त्यस्तै सिल्भर मेडल पाउने बिद्यार्थीहरुमा नीमा डोल्मा तामाङ,साङ्गे डोल्मा […]
प्रतियोगिताका निर्णायक सङ्गीत प्रशिक्षक/गायक बिनायक राईले आगामी बैशाख -२९ गते हुने क्वाटर फाईनलका लागि लाईभमा गाउदा के के गर्नुपर्छ भन्ने बारे प्रतिष्पर्धीहरुलाई जानकारी गराउनु भयो। यसगरी नृत्यका प्रतिष्पर्धीहरुलाई कल्चरल गीतमा नृत्य गर्नेबारे निर्णायक राईले जानकारी गराउनु भयो।
धरान: बाह्रवर्षमा लाग्ने पिण्डेश्वर पूर्ण महाकुम्भ मेला प्रारम्भ भएसंगै दर्शनार्थी तथा तिर्थालु भक्तजनहरुको स्वास्थ्यलाई ध्यानमा राखेर नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले धरानको पिण्डेश्वर धाम परिसरमा राखेको एक महिने निःशुल्क हेल्थ डेस्कबाट ५ हजार बढीले स्वास्थ्य सेवा लिएका छन् । महाकुम्भ मेला शुरु भएसंगै गत चैत्र २७ गतेबाट कांग्रेसले सञ्चालन गरेको निःशुल्क हेल्थ डेस्कबाट हालसम्म […]
आज शनिवार वीपी चिन्तन प्रतिष्ठान धरानको पाँचौँ अधिवेशनको उद्घाटन कार्यक्रम उद्मोग वाणिज्य संघ धरान १ को भबनमा सम्पन्न भएको छ। नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य, सांसद अर्जुननरसिंह केसीले संसद्को सबै भन्दा ठुलो दल भएकोले काँग्रेस अब अन्य पार्टीका कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरामा अलमलिनु नहुने बताएका छन् । प्रमुख अतिथि नेता केसीले भने ‘काँग्रेस संसद्को […]
धरान: शनिबार नेकपा एमाले धरान उपमहानगर कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमका सम्पन्न भएको छ।नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कार्यक्रमलाई संवोधन गर्दै धरानमा नेकपा एमालेले चुनाबमा पराजित हुनुको कारण पार्टीले गंभीर रुपमा लिएर पार्टीको विरासत फर्काउनको लागि पार्टी नेतृत्व र कार्यकर्ता आफैं लाग्नुको विकल्प नभएको वताएका हुन् । नेता पाण्डेले नेतृत्व गुमाउनुको […]