इटहरीका भीम पण्डितको खुकुरी प्रहार गरी हत्या
इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का भीम पण्डितको हत्या भएको छ । शनिवार साँझ छिमेकी उमेश चौधरीले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । उमेशलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार २५ वर्षीय भीम पण्डितलाई उमेशले खेदाएर खुकुरी प्रहार गरी हत्या गरेका हुन् । सिटी सफारी चलाउँदै आएका उमेश र वैदेशिक […]









