एन-प्याब्सन धरानद्वारा गणतन्त्र दिवसमा वक्तृत्वकला
धरान: राष्ट्रिय निजि तथा आवासिय बिद्यालय सङ्घ नेपाल(एन-प्याब्सन) धरानले गणतन्त्र दिवसका अवसरमा मङ्गलबार उप-महानगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। कार्यक्रममा धरान उप-महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडा प्रमुख अतिथी थिए।बराह कम्प्लेक्समा भएको प्रतियोगीता सिनियर र जुनियर गरि दुई समुहमा सम्पन्न भएको थियो। प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पस धरानका उप-प्राध्यापक श्रीप्रसाद राई र ब्लाष्ट टाईम्स […]









