मृगौला पीडित गङ्गाराम राईलाई एनप्याव्सनको ५ लाख ३६ हजार नगद सहयोग
धरान: दुवै मृगौला पीडित गङ्गाराम कुलुङ राईलाई एनप्याव्सन धरान नगर समितिले आर्थिक सहयोग गरेको छ । समितिले आइतबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विभिन्न विद्यालयबाट सङ्कलन गरेको सहयोग रकमनगद ५ लाख ३६ हजार छ सय रुपैयाँ सहयोग हस्तान्तरणगरेको हो । बिरामीको उपचारमा सहयोग पुर्याऊ भन्ने उद्देश्यले सहयोग सङ्कलन गरिएको एनप्याव्सन धरानका अध्यक्ष भगत लिम्बूले बताए […]









