समाज

वराहक्षेत्रका मेयर कार्की : नगरवासिको समस्या समधान गर्न टोल टोलमै पुग्छन्

वराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्की दैनिक रुपमा टोल टोलमा पुगेर स्थानियहरुसंग स्थानिय समस्याको बिषयमा छलफल र निकासकालागि सक्रिय भएर लाग्ने गरेका छन् । सोहि अनुसार शुक्रवार बिहान नगरपालिकाको प्रशासनिक केन्द्रसंग भौगोलिक रुपमा टाढा तथा धरान उप-महानगरपालिकासंग सिमा जोडिएको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित वगुवा टोलमा पुगेर नगर प्रमुख रमेश कार्कीले स्थानिय अगुवा व्यक्तित्वहरुसंग […]

दुर्घटना

नेबिसंघद्वारा धरानको भानुचोकमा विमान र बस दुर्घटनाको मृतकहरुका नाममा दिप प्रज्वलन

धरान: विमान र बस दुर्घटनामा परी मृत्यु भएकाहरुको मृतकको आत्मको चिरशान्तीको कामना गर्दै नेबिसंघले धरानको भानुचोकमा दिप प्रज्वलन गरेको छ। असार २६ गते कठमाडौ जाँदै गरेको बसत्रिशूलीमा खसेर ५६ जनाको मृत्यु भएको थियो र हिजो बुधबार त्रिभुवान अन्तराष्ट्रीय बिमान स्थलबाट मर्मतको लागि पोखरा जाने क्रम्मा रनवेमै सौर्य एयरलाईन्सको विमान दुर्घटनामा एक विदेशी नागारिक सहित १८ […]

अपराध

धरानको मेयर साम्पाङ निकट समीर तामाङ धरानको भानुचोकबाट पक्राउ

धरानका मेयर हर्क साम्पाङ समर्थक सचेत धराने समुहका उपाध्यक्ष समीर तामाङलाई प्रहरीले आज दिउँसो धरानको भानुचोकबाट पक्राउ गरेको छ। गत हप्ता सञ्चारकर्मी सञ्जिता धमलालाई उपचारकै क्रममा  बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आक्रमण भएपछि आक्रमणमा संलग्न ५ जना दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेपछी प्रहरी कार्यालय धरानको गेट अगाडि अराजकढंगबाट प्रस्तुत भएको भन्दै तामाङलाई पक्राउ गरेको हो। […]

समाज

ग्रीन एण्ड क्लीन धरान अभियान लिएर कांग्रेसले शुरु गर्‍यो घरदैलो

धरानः नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन धरान अभियान लिएर घरदैलो शुरु गरेको छ । कांग्रेसले ४२ औं वीपी स्मृति दिवसको अवसर पारेर सञ्चालन गरेको अभियान मार्फत घरदैलो गरेको हो । धरान १९ वाट शुरु भएको अभियानसंगै गरिएको घरदैलोमा कागती, अम्वक, सरिफा, वेल, अमला, तेजपत्ता लगायतका विभिन्न जातका फलफुलका विरुवाहरु वितरण गरिएको छ । अभियानको क्रममा […]

मनोरञ्जन समाचार

‘मै हुँ शिवको शिवानी ’ तीज गीत सार्वजानिक

काठमाण्डौं: मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ । कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । […]

समाज

सञ्जिता धमलालाई प्रताडित गरेको भन्दै ब्राह्मण समाजद्वारा विज्ञप्ती जारी

धरान: सार्वजनिक सुनुवाइमा गरिएको प्रश्नका कारण एक चेली सञ्जिता धमला हाल प्रताडित भएर बसेकी’मा ब्राह्मण समाज धरान उपमहानगर समितिले हिजो आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ‘चिन्ता प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ ‘सार्वजनिक सुनवाइ भनेकै प्रश्न गर्नका लागि, आलोचना गर्नका लागि र कमी कमजोरी देखाइदिनको लागि आयोजना गरिने कार्य हो । यस्तो कार्यक्रममा गरिएको […]

आर्थिक

धरान नगरसभा सम्पन्न, १ अर्ब ८९ करोड बजेट

धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागी १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट विनियोजन गरेको छ । असार १० गते सैनिक भवन र असार ३१ गते वीपी प्रतिष्ठानको अडोटरियम हलमा आह्वान गरिएको नगरसभा विवादको कारण हुन सकेको थिएन । लामो विवाद पछि आज आइतबार चलिरहेको १५ औँ नगरसभामा […]

शिक्षा

४२ औं वीपी स्मृति दिवसमा नेबिसंघ महेन्द्र क्याम्पस धरान इकाईद्वारा हाईकिङ र सरसफाई

महेन्द्र बहुमुखी क्याम्पस धरानका नेविसंघ इकाईद्वारा १७ किलोमिटर हाईकिङ र धरान २० स्थित पर्यटकीय स्थल चिन्डेडाँडामा सरसफाई कार्यक्रम गरेको छ । नेपालका प्रथम जननिवार्चित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (वीपी) कोइरालाको साउन ६ गते ४२ औं स्मृति दिवस हो । उक्त दिवसको अवसरमा नेविसंघ इकाई कमिटीले हिजो  शनिवार धरान देखि धरान २० चिन्डेडाँडा सम्म स्वास्थ्यको लागि हाईकिङ […]

धरान विशेष

कांग्रेसद्वारा ४२ औं वीपी स्मृति दिवसको अवसर वीपी पार्कमा सरसफाई

धरान: नेपाली कांग्रेस धरान, वीपी चिन्तन प्रतिष्ठान र भातृ तथा शुभेच्छुक संघसंस्थाहरुको सहभागितामा ४२ औं वीपी स्मृति दिवसको अवसर पारेर धरान २० स्थित वीपी स्मृति पार्कमा सरसफाई कार्यक्रम भएको छ । नेपालका प्रथम जननिवार्चित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (वीपी) कोइरालाको साउन ६ गते ४२ औं स्मृति दिवस हो । उक्त दिवसको अवसरमा वीपी स्मृति पार्कमा सरसफाई […]

समाज

सेवक अभियानले मनायो दशौँ स्थापना दिवस, नयाँ कार्यसमिती सर्वसम्मत चयन

धरानमा पदयात्राको सुरु संगै सामाजिक कार्यमा क्रियाशील सेवक अभियानले स्थापना भएको १० वर्षमा प्रवेश गरेको अवसरमा दशौँ स्थापना दिवस मनाएको छ ।  पदयात्रा, सरसफाइ एवम् अन्य सामाजिक र मानवीय कार्यमा क्रियाशील रहेको अभियानले शुक्रवार धरान-३ मा रहेको सपिङ कम्प्लेक्स औपचारिक कार्यक्रम गर्दै दशौँ स्थापना दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेश सभा सदस्य […]