नेकपाको सुनसरी क्षेत्र न. १ निर्वाचन परिचालन सचिवालय कार्यालय धरानमा...
धरान: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन सचिवालयको कार्यालय धरानमा उद्घाटन गरिएको छ।सोमबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश...









