एन-प्याब्सन धरानद्वारा गणतन्त्र दिवसमा वक्तृत्वकला
धरान: राष्ट्रिय निजि तथा आवासिय बिद्यालय सङ्घ नेपाल(एन-प्याब्सन) धरानले गणतन्त्र दिवसका अवसरमा मङ्गलबार उप-महानगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।...









