स्वास्थ्य/जिवनशैली

डी पी बिलिभर्स इङ्गलिस स्कुलमा प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छता सम्बन्धि सचेतना


धरान: धरान -५”देउराली स्थित डी पी बिलिभर्स इङ्गलिस स्कुलमा एक दिने प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छता सम्बन्धि सचेतता सम्पन्न भएको छ । स्कुलका प्राचार्य संजीप बान्तवाको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा कक्षा ७ देखि १० सम्मका विद्यार्थी र शिक्षकहरुको सहभागिता थियो ।


स्कुलका प्राचार्य संजीप बान्तवाले प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छता सामान्य र प्राकृतिक प्रक्रिया भएकोले यस सम्बन्धि खुलेर छलफल गर्दै मासिक धर्म स्वच्छताबारे समस्याहरुको बारेमा जानकारी दिने उद्वेस्य सचेतना कार्यक्रम आजोजना गरिएको बताउनुभयो। सेमीनारमा बिराट हेल्थ इंडस्ट्रीको तर्फ बाट सहजकर्ताको रुपमा स्वास्थ्य सहायकहरू, रानी कार्की, स्वेता मल्लिक , स्नेह गुवजु र सुनिता पेश्कर्मले विद्यार्थीहरुलाई प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छताबारेमा अन्तरक्रिया मार्फत जानकारी गराउनु भयो।


कार्यक्रमको दोस्रो सत्रमा रमेश थापा र राजेश राजबंशीले विद्यार्थीहरु र शिक्षकहरुलाई खेलमा सहभागी गराएर विजेताहरुलाई पुरस्कार प्रदान गर्नु भयो ।
स्कुलका सह- प्राचार्य कुर्मित लेप्चा ( बान्तवा) ले सेमिनारका बक्तहरुलाई धन्यवाद साथै मायाको चिनो प्रदान गर्नु थियो ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका