समाज

स्वर्गीय सुरज शंकरका छोराहरुले बुबाको नाममा अक्षयकोष स्थापना


धरान: स्वर्गीय सुरज शंकरका दुई छोराले स्वर्गीय बुवाको नाममा अक्षयकोष स्थापना गरिदिएका छन ।
बिहीबार धरान – १५ का युवराज शंकर र मिलन शंकरले आफ्ना स्वर्गीय बुवा सुरज शंकर (सुर्य) को वार्षिक पुन्य तिथिका अवसरमा ५१ हजार रुपैयाँ अक्षयकोष विश्वकर्मा कल्याण सेवा समितिमा स्थापना गरेका हुन् ।

नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय समिति सुनसरी १ (क) का सचिव युवराज शंकरले आगामी दिनमा पनि अक्षयकोष थप गर्दै जाने जानकारी दिए । मिलन शंकरका अनुसार यसअघि ५ हजार १ सय रुपैयाँ अक्षयकोष राखिएकोमा वार्षिक पुन्य तिथीका अवसरमा ४५ हजार रुपैयाँ ९ सय थप गरी ५१ हजार पुर्‍याएको उहाँले बताउनु भएको छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले