शिक्षा

अनन्त आधारभूत विद्यालयको विव्यस अध्यक्षमा रिकेश


धरान ११ स्थित अनन्त शिक्षा ज्योति आधारभूत विद्यालयको व्यवस्थापन समिति रिकेश विश्वकर्माको अध्यक्षतामा गठन भएको छ ।
आइतबार शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्का संयोजकत्वमा भएको भेलाले विश्वकर्माको अध्यक्षतामा समिति गठन भएको हो । समितिको सदस्यमा सूर्यबहादुर विक, अमृता श्रेष्ठ, लक्ष्मी भूजेल (तामाङ) मनिता रसाइली चयन भएका हुन् । यस्तै, वडाध्यक्ष लोडेन्द्र कुमार फागु पदेन सदस्य, दिविन्द्रबहादुर कटुवाल शिक्षक प्रतिनिधि र सर्मिला तामाङ सदस्य सचिव रहेका छन् । यस्तै शिक्षक अभिभावक संघ भीमप्रसाद राईको को अध्यक्षतामा गठन भएको छ ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई