शिक्षा

नेबिसंघ स्ववियु परिषदको केन्द्रीय सभापतिमा राई र कोशी प्रदेश उपसभापतिमा लिम्बू निर्वाचित

धरान: नेपाल विद्यार्थी संघ स्वतन्त्र बिद्यार्थी युनियन परिषद् नेपालको निर्वाचन बाट महेन्द्र बहुमुखी क्याम्पस धरानको प्रतिनिधित्व गर्दै केन्द्रीय सभापतिमा प्रसान राई कोशी प्रदेश उप-सभापतिमा आलोक लिम्बू सर्वसहमत निर्वचित भएका छन। महेन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका राई अध्यक्ष र लिम्बु कोषध्यक्ष हुन।

नेबिसंघ स्वतन्त्र विद्यार्थी युनियन परिषद नेपालको नियमावली, २०५२ को नियम ७ बमोजिम स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल अधिवेशनका लागि देशभरीका विभिन्न क्याम्पसहरुको स्ववियु परिषदका प्रतिनिधिहरुको भेला मार्फत स्ववियुका प्रतिनिधिहरु बिच एकता तथा समन्वय कायम गर्ने उद्देश्य राखी स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालको राष्ट्रिय कार्यकारिणी समितिको मंसिर १६ गते सम्पन्न भेला बाट सर्वसम्मत निर्वाचित भएका हुन।

सभापति प्रसान राई, उपसभापति चन्द्र कला तामाङ्ग, उपसभापति प्रकाश चौधरी,उप सभापति कविन्द्र मेहेता
उपसभापति महेन्द्र लिम्बु, सचिव टोप बहादुर ओली, सचिव सागर के. सी.,सह सचिव जुली पोखेल, सह सचिव विशाल थापा मगर, सह सचिव हिमाल गुरुङ,कोषाध्यक्ष समीर पाठक र सदस्यहरुमा किशोर कुँवर, मनोज दत्त ओजा,सुभम दाहाल, सुस्मिता केसी, अनिता गजुरेल, प्राथना शेर्पा,सौरब रिमाल, सुबास पौडेल निर्वाचित भएका छन।

कोशी प्रदेश समितिको निर्वाचन गरेको थियो। मंसिर १४ /१५ गते प्रदेश भरीको उम्मेदवारीको लागि समय निर्धारण गरिएको थियो उक्त समय भित्र परेको उम्नेदवारी दिएका महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रतिनिधि आलोक लिम्बू उपसभापतिमा सर्बसहमत निर्बाचित भएको निर्वाचन समितीले जनाएको छ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई