
धरान: व्यापारी तथा व्यवसायीहरुको हितका लागि वि.सं. २०१९ सालमा व्यापार प्रवद्र्धन समितिको नाममा खुलेको र बि. स. २०२० सालदेखि सुनसरी उद्योग वाणिज्य संघको रुपमा विधिवत रुपमा दर्ता भई नियमित सञ्चालनमा आएको संस्थाको निर्वाचनले स्थानीय तहको निर्वाचनको झल्को प्रदान गरेको छ ।
अध्यक्षका दुई उम्मेदवार गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठले प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् । उनीहरुले एक पछि अर्को पत्रकार सम्मेलन गर्दै एक अर्कालाई आरोप प्रत्यारोप लगाउदै जित आफ्नो पक्षमा आउने दाबी गर्दै आएका छन् । केही समय अगाडि अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठले अर्का अध्यक्षका प्रत्यासी गोपाल श्रेष्ठलाई गुटको संज्ञासँगै व्यापारी तथा व्यवसायीहरुको हितको लागि भन्दा पनि शक्ति केन्द्रहरुसँग चाप्लुसी गर्ने प्रवृत्ति रहेको पत्रकार सम्मेलनमार्फत बताइरहँदा यता अर्का प्रत्यासी गोपाल श्रेष्ठले आफ्नो प्यानललाई नै सहभागिता गराएर शुक्रबार धरान १५ स्थित धरान किचन होटलमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुको टिमलाई सिण्डिकेट भनेर दिएको नाम वास्तविक नभएको भन्दै प्रष्ट्याएका थिए ।
गत बर्ष समेत अहिलेका अध्यक्ष विजय श्रेष्ठसँग पराजित बनेका अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठले यस पटक आफूलाई उद्योगी व्यवसायीहरुले कामको मूल्यांकन गर्ने मतदाताले आफ्नो टिमलाई जिताउने सुनिश्चित गर्ने बताइरहदा यता गोपाल श्रेष्ठका प्यानलले समेत यस्तै दाबी गरेका छन् ।
गोपाल श्रेष्ठको पक्षमा सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसहित अन्य व्यवसायीहरुको समेत खुलेर सपोर्टका लागि ‘गोपाल श्रेष्ठ समूह’ नै बनाएका छन् । को बलियो हो र कस्ले बाजी मार्ला भन्ने कुरा त निर्वाचत पछि नै बाहिर आउनेछ तर अहिले भने दुवैले जित्ने दाबी गरिरहेका छन् ।
केही समय अगाडि पत्रकार सम्मेलन गर्दै अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठले आफ्नो एजेण्डा प्रस्तुत गर्दै भनेका थिए–‘अहिले व्यवसायीहरु सेन्डीकेटको विरुद्धमा छन्, मेरो जितको कारण पनि व्यवसायीहरुले यस पटक बर्षैदेखिको सिण्डीकेट तोड्ने मनसाय बोकेकैले हो, मेरो जित यस पटक सुनिश्चित रहन्छ ।’
अर्का प्रत्यासी गोपाल श्रेष्ठले भने सिण्डिकेट होइन, धेरै उद्योगी व्यवसायीहरुको समर्थन आफूमा रहेको दाबी गरेका छन् । उनको समर्थनमा बोल्दै संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठले भने– ‘संघमा लामो समय देखी विभिन्न पदमा रहेर अनुभव हासिल गरेका, सफल व्यवसायी यी र पूर्व अध्यक्षहरू सबैले समर्थन भएकोले जित सुनिश्चित छ ।’
जो जसले जिते पनि दुवैले व्यवसायिको एजेण्डलाई प्राथमिकताका राखेका छन् । दुवै अध्यक्षले खस्किएको धरानको व्यापारलाई पुनर्जीवित बनाउने, करमा सहजीकरण गर्ने लगायतका एजेण्डाहरु प्रस्तुत गरेका छन् ।Move upMove downToggle panel: AIOSEO Writing Assistant
Elevate your SEO with AIOSEO Writing Assistant
Now Integrated into SEOBoost
Experience the power of AI-driven writing assistance seamlessly integrated into SEOBoost. Login to enhance your content creation process and boost your search rankings.Login to SEOBoostMove upMove downToggle panel: AIOSEO Settings
SERP Preview
जे देख्छौ, त्यही खिच्छौ, त्यही देखाउँछौ
https://kolenews.com › 2025 › 07 › 12 › 05 › 11964 › 11964undefined
Sample Post – कोले न्युज
सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन मतदाता आफ्नो पक्षमा तान्ने होडबाजीधरान: व्यापारी तथा व्यवसायीहरुको हितका लागि वि.सं. २०१९ सालमा व्यापार प्रवद्र्धन समितिको …
Post Title
Click on the tags below to insert variables into your title.
Post Title Separator Site Title
24 out of 60 max recommended characters.
Meta Description
Click on the tags below to insert variables into your meta description.
Post Excerpt
2333 out of 160 max recommended characters.
Cornerstone Content
PRO
Cornerstone content refers to the most important and informative articles or pages on your website that serve as the foundation for your content strategy. AIOSEO uses cornerstone content forinternal linking recommendations in Link Assistant.Learn More →Mark as Cornerstone
Cornerstone Content is a PRO feature. Learn More →
Focus KeyphraseAdd Focus Keyphrase
Get Additional Keyphrases
Additional Keyphrases
Improve your SEO rankings with additional keyphrases.
Additional Keyphrases are a PRO feature. Learn More →
Page Analysis
Move upMove downToggle panel: Select Single Post StyleOpen publish panel
Notifications
Updating failed. You are probably offline.