शिक्षा

४२ औं वीपी स्मृति दिवसमा नेबिसंघ महेन्द्र क्याम्पस धरान इकाईद्वारा हाईकिङ र सरसफाई

महेन्द्र बहुमुखी क्याम्पस धरानका नेविसंघ इकाईद्वारा १७ किलोमिटर हाईकिङ र धरान २० स्थित पर्यटकीय स्थल चिन्डेडाँडामा सरसफाई कार्यक्रम गरेको छ ।

नेपालका प्रथम जननिवार्चित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (वीपी) कोइरालाको साउन ६ गते ४२ औं स्मृति दिवस हो । उक्त दिवसको अवसरमा नेविसंघ इकाई कमिटीले हिजो  शनिवार धरान देखि धरान २० चिन्डेडाँडा सम्म स्वास्थ्यको लागि हाईकिङ र पर्यटकिय स्थलको सरसफाई गरिएको सचिव सन्देश राईले बताए।

इकाई सभापती बिनोद आले मगरको अगुवाईमा भएको उक्त हाईकिङ र सरसफाई कार्यक्रममा नेविसंघ सुनसरीको सभापति प्रमोद भट्टराई पिण्डेश्वर ने बि संघ एकाई सभापति प्रवेश पौडेल सहित ६० जना विद्मार्थीहरुको उपस्थीती रहेको थियो।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई