राजनिती

डिपोट सेकेण्डरी स्कुलका बिद्यार्थीहरु कार्यक्रम संचालन गर्न सिक्दै

धरान: धरान-१८ स्थित डिपोट सेकेण्डरी स्कुलका बिद्यार्थीहरु प्रभावकारी रुपमा कार्यक्रम संचालन कसरी गर्ने भनेर सिकिरहेका छन।

स्कुलले बुधबार देखि कार्यक्रम सन्चालन गर्न सिकाउनको लागि पब्लिक स्पिकिङ सम्बन्धि अभिमुखिकरणको ब्यबस्था मिलाई दिएको हो। नेपाल पत्रकार महासङ्घ सुनसरीका सह-सचिव तिर्थ कार्कीले अभिमुखिकरणको सहजीकरण गरि रहेका छन।

बिद्यार्थीहरुले उत्साहजनक रुपमा कार्यक्रम सन्चालनको अभ्यासमा सहभागी भई रहेका छ। स्कुलकी एक सहभागी छात्रा युना पालुङ्वाले यो तालिमबाट आत्माबिश्वासमा वृद्धि भई रहेको बताईन। त्यस्तै अर्का छात्रा प्रशन्नता राईले आफुलाई कार्यक्रम चलाउन धेरै चाख लाग्ने बताउदै यो तालिमले त्यो चाहाना पूरा भएको बताईन।

   बिद्यार्थीहरुमा आत्माबिश्वास जगाई बोल्नेकलाको बिकास गर्ने उद्वेश्यले पब्लिक स्पिकिङ सम्बन्धि तालिमको आयोजना गरिएको स्कुलका प्रीन्सिपल राजकुमार राईले बताउनु भयो।

तालिममा स्कुलका लगभग ३० जना छात्र छात्राहरु सहभागी भएको स्कुलले जनाएको छ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३