राजनिती

निर्वाचन आयोगले कुमार लिङदेनलाई नै अध्यक्षको बैधानिकता दिएको छ

निर्वाचन आयोगले संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको अध्यक्षता कुमार लिङदेनलाई वैधानिकता दिएको छ। विहिबार धरान उपमहानगर १३ स्थित नेपाल पत्रकार महासंघको कार्यालयमा  संघीय लोकतान्त्रिक राष्ट्रिय मंच ,सघिय लिम्बुवान प्रान्तीय मंच नेपालका केन्द्रिय अध्यक्ष कुमार लिङ्ग्देन,मन्चका केन्द्रिय उपमाहाचिव तथा सुनसरी जिल्ला इन्चार्ज  भुपेन्द्रसुन्दर लावती,केन्द्रिय उपाध्यक्ष कृष्णमान थेवे, मंचकै सुनसरी जिल्ला अध्यक्ष राजकुमार वनेम (पृन्स) सहितको समुहद्वारा पत्रकार  सम्मेलनमा केन्द्रिय अध्यक्ष कुमार लिङदेनले संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चलाई निर्वाचन आयोगले गत पुष ५ गते बैधानिकता दिएको र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचकै ज्ञान् बहादुर गुरुङ,अशोक चेम्जोङ लगायतका टिमले लिम्बुवान बिरोधिहरुको उक्साहटमा बिगत ३ बर्षदेखी मंच भित्र लिम्बुवान बिरोधि  गतिविधि गरेकोमा कुमार लिङदेनले ज्ञान बहादुर गुरुङलाई पार्टीको साधरण सदस्य बाट हटाइएको र सम्मानित निर्वाचन आयोगले ज्ञान बहादुर गुरुङको टिमलाई बैधानिकता नदिएको बिषयमा पत्रकार सम्मेलनमा  बोल्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन।

सोही पत्रकार सम्मेलनमा अध्यक्ष लिङदेनले पहिचानको आन्दोलनमा १.न.प्रदेश पुन: नामाङकण संयुक्त संघर्ष समितिलाई नै निरंतरता दिदै कोशी प्रदेश खारेजीको मागलाई सशक्त बनाइ अघि बढने बताए ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३