कोशी प्रदेस सरकारले बालबालिकाको निःशुल्क उपचार गर्न निजी अस्पतालहरूसँग सम्झौता
कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले...