धरानका मेयर हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहकको जिम्मेवारी
धरान: स्थानीय सरकार सञ्चालन ऐनमा भएको नगर प्रमुखको अनुपस्थितिमा उपप्रमुखलाई कार्यवाहक प्रमुखको दायित्व दिनुपर्ने व्यवस्था विपरीत धरानका प्रमुख हर्क साम्पाङले...









