एस.ई.ई. स्पिकरका सहभागीलाई वक्तृत्वकला तयारी सम्बन्धी प्रशिक्षण
धरान: धरानस्थित र्याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित एस.ई.ई. स्पिकरको सेमिफाइनलमा प्रवेश गरेका सहभागीहरूलाई शनिबार वक्तृत्वकला तयारी सम्बन्धी प्रशिक्षण सम्पन्न गरिएको...









