बुढासुब्बा परिसरमा ‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता सम्पन्न
धरान: २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सिर्जनशील, अभिव्यक्तिमूलक र व्यक्तित्व विकासतर्फ उन्मुख गराउने उद्देश्यले आयोजना...









