स्वास्थ्य/जिवनशैली

हर्क साम्पाङले लगाए उपकुलपतिको कार्यकक्षमा ताला

कार्यालय नै नआएका कामु उपकुलपतिले गरे ११ जनालाई पँजनी सुनसरी : धरानस्थित वीपी कोइराला प्रतिष्ठानको विवाद उत्कर्षमा पुगेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले सोमबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा आफैंले ताला ठोकिदिएका छन् । वीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग […]

महिला/बालबालिका

बलात्कार र हत्याका विरुद्ध धरानमा खबरदारी र्‍याली

धरान : सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको जघन्य घटनाको विरोधमा शुक्रबार धरानमा खबरदारी र्‍याली निकालिएको छ।स्वतस्फूर्त रूपमा धराने युवाको आयोजनामा नागरिक समाज, युवायुवती तथा विभिन्न क्षेत्रका सर्वसाधारण सहभागी हुँदै हिंसा र अपराधमुक्त समाजको माग गर्दै प्रदर्शन गरेका हुन्।‘बलात्कार र हत्याका विरुद्ध हाम्रो आवाज’ भन्ने मूल नारासहित सडकमा उत्रिएका प्रदर्शनकारीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही […]

राजनिती

चुनाव हार्दा पनि मनोज भट्टराईको सन्देश “जनताको मन जोड्ने प्रयास जारी राख्छु”

धरान: सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेपाल कम्युनिस्ट पार्टीका मनोज भट्टराईले निर्वाचनमा पराजित भएपनि जनताको मन र भूगोल जोड्ने अभियानलाई निरन्तरता दिने बताएका छन्।आईतबार निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गरेलगत्तै आयोजित पत्रकार सम्मेलनमा उनले हार–जितलाई लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक हिस्सा भएको बताए। परिणाम जे आए पनि आफ्नो मनोबल उच्च रहेको र लक्ष्यप्रति सधैं प्रतिबद्ध रहने […]

राजनिती

सुनसरी–१ मा हर्क साम्पाङ विजयी, रास्वपाकी गोमा तामाङ (शरिन)पराजित

धरान: सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन्। उनले ३५ हजार ७४१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी गोमा तामाङ (शरिन) ले २७ हजार २४९ मत प्राप्त गरेकी छन्।साम्पाङले शरिनलाई ८ हजार ४९२ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जीत हासिल गरेका हुन् […]

धरान विशेष

सुनसरी १ “सचेत र विवेकशील मतदाताले सक्षम नेतृत्व रोज्छन् ,कांग्रेसको ऐतिहासिक जित सुनिश्चित”: उम्मेदवार सुजेन्द्र गोले

धरान: सुनसरी क्षेत्र १ मा चुनावी दौडमा नेपाली कांग्रेसका उम्मेदवारले मतदाताको मनोविज्ञानको अध्ययन गर्दै प्रष्ट मतदाताले अब अनुभवी, कर्मठ र जनताप्रति जवाफदेही नेतृत्वलाई रोज्ने बताएका छन्।सोमबार भानुचोकमा आयोजित आमसभामा बोल्दै गोलेले लोकतन्त्र, संघीयता र गणतन्त्र जस्ता संवेदनशील विषयमा मतदाताको सचेत विकल्पको पक्षमा जोड दिए । निष्पक्ष, धादली रहित निर्वाचनको लागि सरकारसँग आग्रह समेत गरे ।उनले […]

धरान विशेष

देखिने, सुनिने र महसुस हुने काम गर्छु: टीकाराम लिम्बू

धरन: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) ले सुनसरी १ बाट टीकाराम लिम्बू (माङ्लेन) लाई उमेदवारका रुपमा अघि सारेको छ । कानुनमा स्थानक र राजनीतिशास्त्रमा एमए गरेका ४१ वर्षिय लिम्बू अब्बल उमेदवारका रुपमा जनताले चर्चा गर्ने गरेकाछन् । लिम्बू भन्छन् यो निर्वाचनको दुइवटा महत्व छ । पहिलो, यो निर्वाचन उमेदवारहरुको छनौट मात्रै होइन […]

धरान विशेष

जित–हारभन्दा ठूलो कुरा होईन, सत्य, न्याय, लोकतन्त्र र समुदायको हितका लागि मेरो उम्मेद्वारी हो: मनोज भट्टराई

धरान: नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधीसभाका सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार मनोज भट्टराईले जित–हारभन्दा ठूलो कुरा सत्य, न्याय, लोकतन्त्र र समुदायको हित भएको बताएका छन्।उनले सबै पार्टी, समुदाय र मतदातालाई समेट्ने समावेशी दृष्टिकोण र कथा, स्थानीय बोलीमार्फत लोकतन्त्र र न्यायको महत्व उजागर गरे। भूमिहीन, सुकुम्बासी, श्रमिक र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्दै सुनसरी १ लाई […]

धरान विशेष

‘भूगोल र मन जोड्ने’ संकल्प गर्दै सुनसरी–१ का उम्मेदवार मनोज भट्टराईद्वारा युवाहरूसँग सुझाव संकलन अभियान

धरान: नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य सुनसरी १ बाट तारा चुनाव चिन्हसहित उम्मेदवारी दिएका मनोज भट्टराईले युवाहरूसँग प्रत्यक्ष संवाद तथा सुझाव संकलन अभियान सुरु गरेका छन्। उम्मेदवार भट्टराईले ‘भूगोल र मन जोड्ने’ संकल्पसहित युवाहरू, बुद्धिजीवी तथा आम मतदाताबीच सुझाव संकलन कार्यक्रम सञ्चालन गर्दै आएका छन्।युवालाई नीति निर्माणको प्रक्रियामा प्रत्यक्ष सहभागी गराउन शुक्रबारदेखि अभियान सुरु […]

धरान विशेष

मनोज भट्टराईलाई नेपाल बसोबास बस्ती संरक्षण समाजको समर्थन

धरान : फागुन २१ गते हुने प्रतिनिधिसभा सुनसरी क्षेत्र १ का उम्मेदवार मनोज भट्टराईलाई नेपाल बसोबास बस्ती संरक्षण समाजको समर्थन र सहयोगको घोषणा गरेको छ। शनिबार धरान स्थित सन्ध्या इनमा पत्रकार सम्मेलन आयोजना गर्दे संरक्षण समाज सुनसरी अध्यक्ष थाम्सेर लिम्बुले सुकुम्बासी तथा भूमिहीनको समस्या समाधान गर्ने एक मात्र पार्टी नेपाली कम्युनिस्ट पार्टी भएको दाबी गर्दै […]

राजनिती

यो निर्वाचन सत्ताको प्रतिस्पर्धा नभई राष्ट्र निर्माण कि राष्ट्र विघटनको निर्णायक राजनीतिक संघर्ष हो: राजेन्द्र गौतम

धरान: नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतम ले फागुन २१ मा हुने निर्वाचनलाई निर्वाचन केवल सत्ता प्रतिस्पर्धा नभई राष्ट्र निर्माण कि राष्ट्र विघटनको निर्णायक राजनीतिक संघर्ष भएको बताएको छ। शनिबार धरानको भानुचोक मा आयोजित बृहत् आमसभामा बोल्दै गौतमले निर्वाचन केवल सत्ता प्रतिस्पर्धा नभई राष्ट्र निर्माण कि राष्ट्र विघटनको निर्णायक राजनीतिक संघर्ष भएको बताए। उनले […]

धरान विशेष

धरान १७ पट्नालीबासी भन्छन्– ‘हाम्रो सुख–दुःखको साथी मनोज भट्टराईलाई जिताउनै पर्छ’

धरान: धरान उपमहानगरपालिका–१७, पट्नालीका स्थानीयबासी यतिबेला एउटै स्वरमा भनिरहेका छन् ‘जसले हाम्रो वडाको मुहार फेर्‍यो अब उसैले देश बनाउने जिम्मा लिनुपर्छ ।’ उनीहरूको यो विश्वास धरान–१७ का निबर्तमान वडा अध्यक्ष तथा हाल सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज भट्टराईप्रति केन्द्रित छ । नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका भट्टराईको लोकप्रियताको आधार उनले […]