समाज

विश्वकर्मा कल्याण सेवा समितीको अध्यक्षमा घमानसिंह

विश्वकर्मा कल्याण सेवा समिति प्रधान कार्यालय धरान सुनसरीको अध्यक्षमा घमासिंह बराइली निर्वाचित भएका छन् ।
सोमबार धरान १० स्थित सैनिक भवनमा सम्पन्न समाजको १२ औँ अधिवेशनमा समाजका निवर्तमान सचिव सन्दीप शंकरलाई पराजित गर्दै निर्वाचित भएका छन् । निर्वाचन मण्डलका अधिकृत डिबी शंकरका अनुसार बराइलीले ६५ मत प्राप्त गरेका थिए भने शंकरले ५५ मत प्राप्त गरेक थिए।

कार्यसमितिका अन्य पदाधिकारी सहमतिमा चयन भएका छन् । समितिको उपाध्यक्षमा मिरा वराईली, महासचिवमा वलिन्द्र वराईली, कोषाध्यक्षमा ललन जनकर्मी र सचिवमा कला शाशकर चयन भएका छन् । यस्तै, सदस्यहरुमा ज्ञानबहादुर लामिछाने, तेजेन्द्र लामिछाने, खड्ग धमला, रविन ल्वागुन, अन्जेश शंकर र आश वहादुर शंकर चयन भएका छन् ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले