लाहुरे समुदायको मत मनोजलाई हुन्छ हर्क साम्पाङ भ्रममा छन: गेसो अध्यक्ष कृष्णकुमार राई

धरान : गेसोका अध्यक्ष कृष्णकुमार राई ले फागुन २१ गते हुने सुनसरी क्षेत्र नं १ को प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार हर्कराज साम्पाङ लाई लाहुरे समुदायको मत समर्थनबारे भ्रम मात्रै रहेको बताएका छन्। सोमबार धरानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले साम्पाङको दाबीलाई अस्वीकार गर्दै लाहुरे समुदायको समर्थन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मनोजको पक्षमा रहने स्पष्ट पारे। … Continue reading लाहुरे समुदायको मत मनोजलाई हुन्छ हर्क साम्पाङ भ्रममा छन: गेसो अध्यक्ष कृष्णकुमार राई