धरान–१७ का वडा अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले दिए राजीनामा

धरान: धरान उपमहानगरपालिका–१७ का वडा अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा आईतबार कार्यवाहक नगरप्रमुख अईन्द्र विक्रम बेघाले स्वीकृत गरेका हुन।राजीनामा दिएपछि वडा अध्यक्ष भट्टराईले निवर्तमान नगरप्रमुख हर्क साम्पाङलाई आगामी राजनीतिक प्रतिस्पर्धाका लागि जितको शुभकामना दिएका छन्।उनले चुनावी मैदानमा भेट हुँदा मित्रवत व्यवहार गर्न आग्रह गर्दै विगतमा जनताको काम गर्ने क्रममा देखिएका … Continue reading धरान–१७ का वडा अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले दिए राजीनामा