हर्क साम्पाङले नगरप्रमुखबाट दिए राजिनामा
धरान: धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन्।आइतबार नगरप्रमुख साम्पाङले उपप्रमुख अईन्द्र विक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।राजीनामा बुझाउँदै नगरप्रमुख साम्पाङले आफू आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेकाले पदबाट राजीनामा दिएको जानकारी दिए।उनले स्थानीय तहको नेतृत्व सम्हाल्दा धराने जनताको अपार माया … Continue reading हर्क साम्पाङले नगरप्रमुखबाट दिए राजिनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed