स्वास्थ्य/जिवनशैली

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्झौता

धरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित हिविस्कस इङ्लिस वोडिङ स्कुलवीच स्वास्थ्य सम्झौता भएको छ ।
विजयपुर अस्पतालले हिविस्कस वोडिङ स्कुलका अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई २० प्रतिशतसम्म उपचारमा छुट दिइने सम्झौता भएको हो ।
स्कुल र अस्पतालवीचमा २० प्रतिशतसम्म छुट दिइने सम्झौता भएको अस्पतालका अध्यक्ष पंकज खतिवडाले वताउनु भयो ।
सम्झौताले स्कुल परिवारलाई उपचारमा सुविधा र थप राहत पुग्ने विश्वास रहेको स्कुलका निर्देशक गंगाराम राईले वताउनु भयो ।
हिबिस्कस स्कुलका विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र सञ्चालकहरूको प्रति सामाजिक उत्तरदायी तथा जिम्मेवार बन्न सो सम्झौता गरिएको हो । सो बिद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरूको बिमा समेत गर्दै आईरहेको छ ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका