धरान विशेष

मेयर, उपमेयर कोष र भिजन कोषमा सहमती नहुदा धरान कार्यपालिका बैठक विना निष्कर्ष टुंगियो

Skip to main contentSkip to toolbar

Add Post

 Edit with Elementor

Preview(opens in a new tab)

N/APublish

Change block type or style

Block Paragraph is at the beginning of the content and can’t be moved up

Move Paragraph block from position 1 down to position 2

Change text alignment

बजेट, सिलिङ तथा नीति कार्यक्रमको विषयम बसेको कार्यपालिका बैठक विना निष्कर्ष टुंगियो
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिकाको आज भएको बैठकको बिषय प्रवेश नगरी नै बैठक स्थगित भएको छ।
नीति तथा कार्यक्रम अनुमोदन गर्ने, बजेट सिलिङ पास गर्ने, ब्रेक डाउन भएका बजेट पास गर्ने, कर्मचारी तह वृद्धि गर्ने, योजना अनुमोदन गर्ने, पालिका गान अनुमोदन गर्ने लगायतका २६ वटा बुँदामाथि छलफल गर्ने भनिए पनि बैठकमा विवाद उत्पन्न भएपछि कार्यपालिका बैठक आगामी शुक्रबार गर्ने निर्णय सहित स्थागित भएको छ ।

वडाध्यक्षहरुले मेयर र उपमेयको अन्तरिक द्वन्द्वका कारण असार १० गते नै आउनुपर्ने बजेट समयमै नआएको आरोप लगएका थिए । धरान १९ का वडाध्यक्ष पूर्ण लिम्बुले मेयर र उपमेयरकै द्वन्द्वकै कारण बजेट आउन ढिला भएको आरोप लगाउनुभयो । उहाँले धरान उपमहानगरपालिकाको बजेट एक अर्ब ६० करोड भन्ने सुन्नमा आएको बताउदै त्यसैको सेरोफेरोमा बसेर बजेट निर्माण गर्नुपर्ने भएपनि मेयर र उपमेयरको कोष, भिजन कोषमा विवाद भएपछि बजेट नआएको आरोप लगाउनुभयो । वहाँले राजस्व परामर्शले दिएको जानकारी अनुसार बजेट बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले करको दायरा नभई कर मात्र बढाउने काम गरेको बताउदै जनता, मजदुरको ढाँढ सेकिने गरी घाटा बजेट बनाउनुको कुनै औचित्य नभएको बताउनुभयो ।

धरान १० का वडाध्यक्ष विवेक राईले बजेट सिलिङ पठाउदा पक्रियागत रुपमा नपठाएको बताउनुभयो । उहाँले धरान उपमहानगरपालिकाको एकिन बजेट कति हो भन्ने कुरा उपमहानगरपालिकाले जानकारी गराएपछि मात्र बजेट सिलिङ वडाले पठाउने उपमहानगरपालिकाले पक्रियागत रुपमा पास गर्ने स्मरण गराउनुभयो ।

धरान उपमहानगरपालिकाको एकिन बजेट कति हो भन्ने जानकारी नै वडाध्यक्षलाई नभएको वडाध्यक्ष राईले बताउनुभयो ।

यस्तै कार्यपालिका सदस्य सिर्जना नेपालले धरान उपमहानगरपालिकामा तीन बर्षदेखि सार्वजनिक सूचना नभएको बताउदै मेयरको सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यपालिकाका सदस्यले जानकारी पाउनुपर्ने प्रवृत्तिको खेद प्रकट गर्दै ढिलो भयो भन्दैमा जस्तोसुकै बजेट सार्वजनिक गरौ भन्ने पक्षमा आफूहरु नभएको स्पष्ट पार्नुभयो ।

यस्तै ७ नं. वडा कार्यालयका वडाध्यक्ष जीवन सुवेदीले वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले यस अघि नै समयमै बजेट ल्याउनुपर्ने पर्ने विषयमा ज्ञापनपत्र बुझाउदा पनि मेयर राई गम्भीर नभएको आरोप लगाउनुभयो ।
नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बजेट ढिला हुनुमा मेयर र उपमेयरको द्वन्द्वलाई दोषारोपण गरेका छन ।

कार्यपालिका बैठकलाई बोल्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सबैको सहमतिबाट बजेट बन्नुपर्ने धारणा राख्नु भएको थियो । उहाँले बैठकमा हरेक कुरालाई समेटेर वैज्ञानिक ढंगबाट बजेट आउनुपर्छ भन्ने मान्यताकै कारण बजेट आउन ढिला भएको स्पष्ट पार्नुभयो ।
छलफलमा ब्रेक डाउन भएर आएका बजेटहरुमा विवादित बनेको मेयर भिजन र उपमेयर भिजनसमेत समावेश गरिएको थियो । मेयर कोष र उपमेयर कोष पनि अलगै शिर्षकमा बजेट विनियोजन गरिएका कारण यस विषयमा पनि सहमति हुन सकेन ।

यस विषयमा स्रोत अनुगमन तथा सिमा निर्धारण समितिमा सदस्य रहेका एमालेका जनप्रतिनिधिहरुले यस अघि पनि सहमति जनाएका थिएनन् भने कांग्रेस, माओवादीले सहमतिमा हस्ताक्षर गरिसकेका छन् ।

एमालेका जनप्रतिनिधिहरुको असहमतिकै बीच वडा वडामा धरान उपमहानगरपालिकाले बजेट सिलिङ पठाएपछि कार्यपालिकाबाट सिलिङ अनुमोदन नगरि वडामा पठाएको सिलिङमा एमालेका जनपतिनिधिहरुले असहमति जनाएका थिए । मेयर भिजन कोष र उपमेयर भिजन कोषका विषयमा एमालेका जनप्रनिनिधिहरुले नगर गौरवको योजना वा अन्य कुनै शिर्षकमा योजनाहरुलाई समावेश गर्नुपर्ने धारण राखेका थिए उनीहरुको थियो ।

स्रोत अनुगमन तथा सिमा निर्धारण समितिले २ अर्ब २० करोडको बजेट तय गरेको छ । यो बजेट उपमेयर अइन्द्रबिक्रम बेघा संयोजक रहेको बजेट तर्जुमा समितिले बुझाएको प्रतिवेदन भन्दा बढी हो । उक्त समितिले १ अर्ब ६० करोड हराहारीमा बजेट बनाउन सुझाव दिएको थियो । सिमा निर्धारण समितिले भने २ अर्ब २० करोड ७४ लाखको बजेट बनाउने निर्णय गरेको छ ।Move upMove downToggle panel: AIOSEO Writing Assistant

Elevate your SEO with AIOSEO Writing Assistant
Now Integrated into SEOBoost

Experience the power of AI-driven writing assistance seamlessly integrated into SEOBoost. Login to enhance your content creation process and boost your search rankings.Login to SEOBoostMove upMove downToggle panel: AIOSEO Settings

SERP Preview

Favicon

जे देख्छौ, त्यही खिच्छौ, त्यही देखाउँछौ

https://kolenews.com › 2025 › 08 › 27 › 16 › 12425 › 12425undefined

Sample Post – कोले न्युज

बजेट, सिलिङ तथा नीति कार्यक्रमको विषयम बसेको कार्यपालिका बैठक विना निष्कर्ष टुंगियोधरान: धरान उपमहानगरपालिकाको कार्यपालिकाको आज भएको बैठकको बिषय प्रवेश नगरी नै …

Post Title

Click on the tags below to insert variables into your title.

View all tags →

Post Title Separator Site Title 

24 out of 60 max recommended characters.

Meta Description

Click on the tags below to insert variables into your meta description.

View all tags →

Post Excerpt 

3412 out of 160 max recommended characters.

Cornerstone Content

PRO

Cornerstone content refers to the most important and informative articles or pages on your website that serve as the foundation for your content strategy. AIOSEO uses cornerstone content forinternal linking recommendations in Link Assistant.Learn More →Mark as Cornerstone

Cornerstone Content is a PRO feature. Learn More →

Focus KeyphraseAdd Focus Keyphrase

Get Additional Keyphrases

Additional Keyphrases

Improve your SEO rankings with additional keyphrases.

Additional Keyphrases are a PRO feature. Learn More →

Page Analysis

Move upMove downToggle panel: Select Single Post StyleOpen publish panel

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।