समाज

ब्रजाचार्य दम्पत्तिद्वारा वृद्धाश्रममा लत्ता कपडा वितरण


धरान: ‘सेवा नै धर्म हो’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै काठमाण्डौ महानगरपालिका वडा नं. ३२ बस्ने एक दम्पतिले काठमाण्डौकै एउटा वृद्धाश्रममा लत्ताकपडा वितरण गरेका छन् ।
काठमाण्डौ ३२ पेप्सीकोला निवासी जानकी बज्राचार्यका छोरा सन्जोग बज्रचार्य र वुहारी अन्जिला ब्रजाचार्यले भक्तपुर मध्य ठिमीमा रहेको ॐ बृदाआश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई लत्ता कपडा वितरण गर्नुभएको हो ।
ब्रजाचार्य परिवारले प्रत्येकलाई आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई प्रत्येक महिना खानाको व्यवस्था समेत गर्दै आएको छोरा सन्जोग ब्रजचार्यले बताउनुभयो ।

पछिल्लो पटक आश्रममा गएर लत्ताकपडा वितरण गर्दा बज्राचार्य दम्पत्तिसँगै युवा नेता युनेस राना मगर, बिकाश लामा र सुबिक्षा राईको पनि उपस्थिति रहेको थियो

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले