धरान विशेष

नेपाल राष्ट्रिय शिक्षक संगठन धरानमा वन


धरान: नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, धरान उपमहानगरपालिका समितिको अध्यक्षमा राजन कुमार वन चयन भएका छन् ।
शनिबार धरानमा सम्पन्न पाँचौं नगर अधिवेशनबाट सर्वसम्मत वन चयन भएका हुन् । समितिको उपाध्यक्षमा होमनाथ दाहाल, महिला उपाध्यक्षमा गीता चौलागाईं, सचिवमा फडेन्द्र कुमार खतिवडा, सहसचिवमा सुमित्रा माया तामाङ, कोषाध्यक्षमा गोपाल थापा र सहकोषाध्यक्षमा पुष्पलता प्रसाईं चयन भएका छन् । समितिको सदस्यमा देवराज राई, महेश्वर कोइराला, टेक बहादुर राई, जनम माया मग्राती मगर, पदम आले मगर, सागरमणि दाहाल र गीता ढकाल सापकोटा चयन भएका हुन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।